NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Government's Official Stance on India-Pakistan Tensions: Strong Position Against Ter...
    नेपाल सरकारको आधिकारिक धारणा: भारत-पाकिस्तान तनावमा आतंकवादविरुद्धको दृढ अडान
    Top
    1 min read
    Published on May 8, 2025
    NEPSE trading

    नेपाल सरकारको आधिकारिक धारणा: भारत-पाकिस्तान तनावमा आतंकवादविरुद्धको दृढ अडानNepal Government's Official Stance on India-Pakistan Tensions: Strong Position Against Terrorism

    नेपाल सरकारले भारत र पाकिस्तान बीचको बढ्दो तनावको बीचमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको आतंकवादविरुद्धको दृढ अडानलाई स्पष्ट गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, "नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान राख्दै बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईमा नेपाल सबैको साथमा उभिएको छ।"

    नेपाल सरकारले २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि भएको आतंकवादी आक्रमणको निन्दा गर्दै, यस घटनाले भारत र पाकिस्तान बीचको तनाव सिर्जना गरेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ। "उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो। आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ," विज्ञप्तिमा भनिएको छ।

    नेपाल सरकारले आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने अडान पनि सार्वजनिक गरेको छ। "नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिने छैन," विज्ञप्तिमा भनिएको छ।

    सरकारले भारत र पाकिस्तान बीचको तनाव कम हुने आशा व्यक्त गर्दै, "हामी यस क्षेत्रमा शान्ति चाहन्छौं। भारत-पाकिस्तानबीचको तनाव कम हुने आशा छ," भनिएको छ।

    भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो, जसलाई "अपरेसन सिन्दुर" नाम दिइएको थियो। उक्त आक्रमणमा २६ जना मारिएका थिए, जसमा जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहर पनि रहेका छन्।

    The Nepal government has officially expressed its stance regarding the increasing tensions between India and Pakistan. The Ministry of Foreign Affairs issued a press release on Thursday reaffirming Nepal’s strong position against terrorism.

    The release states, "Nepal has consistently condemned barbaric terrorist attacks in the strongest terms, as part of its firm stance against all forms of terrorism. Nepal stands with all in the fight against terrorism."

    The government expressed deep concern over the recent terrorist attack in Pahalgam, India, on April 22, which killed a Nepali citizen and other innocent tourists, further escalating tensions between India and Pakistan. "Even during this tragic time, Nepal stood with India. Our strong support in the fight against terrorism remains unwavering," the release said.

    The government also emphasized that Nepal will not allow its territory to be used against neighboring countries. "Nepal will not allow any hostile power to use its territory against neighboring countries," the statement read.

    The government also expressed hope for a de-escalation of tensions between India and Pakistan, stating, "We seek peace in the region. We hope the tension between India and Pakistan will reduce."

    Following the terrorist attack in Pahalgam, India conducted airstrikes on Pakistan, known as "Operation Sindoor," in which 26 people, including Jaish-e-Mohammed leader Masood Azhar, were killed.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026