NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Investment Mega Bank Issues Bonds Worth NPR 4.04 Billion
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन
    Investor
    1 min read
    Published on August 28, 2024
    NEPSE trading

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन Nepal Investment Mega Bank Issues Bonds Worth NPR 4.04 Billion

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनबाट स्वीकृति पाएको हो।

    ऋणपत्रको वितरण:

    • सर्वसाधारणका लागि: कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गरिनेछ।

    • व्यक्तिगत तबरबाट बिक्री: बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिनेछ।

    ब्याजदर र अवधि:

    बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ।

    विक्री प्रबन्धक:

    ऋणपत्रको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    यो ऋणपत्र निष्कासनले बैंकलाई पूँजी संकलनमा मद्दत पुर्याउने र लगानीकर्ताहरूका लागि आकर्षक ब्याजदरमा लगानीको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

    Nepal Investment Mega Bank Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue bonds. The bank received SEBON's approval on Bhadra 2 to issue 4,040,000 units of bonds with a face value of NPR 1,000 each, totaling NPR 4.04 billion.

    Bond Allocation:

    • For the General Public: Out of the total, bonds worth NPR 1.616 billion, equivalent to 1,616,000 units, will be issued to the general public.

    • Private Placement: The remaining bonds worth NPR 2.424 billion, equivalent to 2,424,000 units, will be sold through private placement.

    Interest Rate and Tenure:

    The bank has been approved to issue these bonds at an annual interest rate of 10% for a period of 10 years.

    Sales Manager:

    The sales manager for the bond issuance is Prabhu Capital Limited.

    This bond issuance is expected to help the bank in capital accumulation and offer an attractive investment opportunity to investors with a favorable interest rate.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026