·

नेपाल लाइफ इन्सुरेन्स : २१.०५ प्रतिशत नगद लाभांश घोषणा

Author

NEPSE trading

नेपाल लाइफ इन्सुरेन्स : २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले भनेको छ कि यो लाभांश वितरण नेपाल बिमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट स्वीकृति पाएपछि मात्र हुनेछ। सेयरधनीहरुलाई यो नगद लाभांश छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ।

Related News