NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Life Insurance Reports 4.94% Profit Growth in First Quarter, But EPS Declines
    नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो
    Investor
    1 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्योNepal Life Insurance Reports 4.94% Profit Growth in First Quarter, But EPS Declines

    नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ४.९४ प्रतिशतले वृद्धि भएको हो।

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो। यस वर्ष बीमाशुल्क आर्जनमा उल्लेख्य सुधारसँगै नाफामा पनि बृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.१८% ले बढेको छ भने कुल आम्दानी २.१५% ले वृद्धि भएको विवरणमा उल्लेख छ।

    यद्यपि, बीमा दाबी भुक्तानी र खर्चमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३.६७% ले बढेको छ भने कुल खर्च ४.३०% ले बढेको छ, जसले नाफा वृद्धिलाई सीमित गरेको देखिन्छ।

    नाफा वृद्धि भए पनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। अघिल्लो वर्षको तुलनामा EPS ४६ पैसा कम हुँदै ९ रुपैयाँ ५५ पैसा मा झरेको छ, जसले कम्पनीको प्रति शेयर लाभांश क्षमतामा केही दबाब देखाएको छ।

    नेपाल लाइफको पहिलो त्रैमासिक नतिजाले बीमाशुल्क आर्जन सुधार भए पनि खर्च र दाबी भुक्तानी बढ्नाले नाफा वृद्धिमा प्रभाव परेको स्पष्ट देखिन्छ।

    Nepal Life Insurance Limited has recorded a total profit of Rs. 21 crore 55 lakh in the first quarter of the current fiscal year. According to the quarterly financial report released by the company on Friday, the profit has increased by 4.94% compared to the same period of the previous fiscal year.

    In the corresponding period last year, the company had earned a profit of Rs. 20 crore 54 lakh. The rise in profit this year is mainly supported by an improvement in premium income. During the review period, the company’s net premium earnings increased by 13.18%, while its total income rose by 2.15%, reflecting moderate business growth.

    However, the company also witnessed an increase in claim payments and expenses. Nepal Life’s net claim payment increased by 3.67%, and total expenses rose by 4.30% during the quarter, which limited the overall profit growth.

    Despite the increase in profit, the company’s Earnings Per Share (EPS) has declined. EPS dropped by 46 paisa, settling at Rs. 9.55, indicating some pressure on the company’s per-share profitability.

    The first-quarter results suggest that although Nepal Life Insurance achieved steady premium growth, rising expenses and claim payouts have impacted its earnings performance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026