NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Life: Net Profit Increases by 9.45%, Insurance Premium Collection Improves by 12.26%
    नेपाल लाइफको: खुद नाफा ९.४५% वृद्धि, बीमाशुल्क आर्जनमा १२.२६% सुधार
    Investor
    1 min read
    Published on February 9, 2025
    Nepse trading

    नेपाल लाइफको: खुद नाफा ९.४५% वृद्धि, बीमाशुल्क आर्जनमा १२.२६% सुधारNepal Life: Net Profit Increases by 9.45%, Insurance Premium Collection Improves by 12.26%

    नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्ष २०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा केही सुधार देखिएको छ।

    नाफा र बीमाशुल्कमा वृद्धि

    कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५% ले वृद्धि भएको हो। गत वर्ष यो अवधि सम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    त्यस्तै, खुद आर्जित बीमाशुल्क पनि १२.२६% ले वृद्धि भएको छ। गत वर्ष यो अवधि सम्म बीमाशुल्क १९ अर्ब ७१ करोड थियो भने यो वर्ष २२ अर्ब १२ करोड पुगेको छ।

    कुल आम्दानी र खर्च

    कम्पनीको कुल आम्दानी १४.३५% ले वृद्धि भई ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। तर, कुल खर्च १५.१०% ले बढेर ३१ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

    प्रतिशेयर आम्दानी (EPS) र नेटवर्थ

    कम्पनीको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको तुलनामा ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ।

    मूल्य-आम्दानी अनुपात (PE Ratio)

    कम्पनीको मूल्य-आम्दानी अनुपात (PE Ratio) ७०.४२ गुणा रहेको छ।

    पूँजी संरचना

    कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ। महाविपत्ति कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ, र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ।

    कम्पनीले बीमाशुल्क आर्जन, आम्दानी वृद्धि, र नाफामा सुधार गर्न सफल भए पनि खर्चमा भएको उच्च वृद्धि चुनौतीपूर्ण देखिन्छ। लगानीकर्ताहरूका लागि कम्पनीको प्रतिशेयर आम्दानी र नेटवर्थ सकारात्मक सन्देश दिन्छ।

    Nepal Life Insurance Limited (NLIC) has published its unaudited financial report for the second quarter of the fiscal year 2081. According to the report, the company has shown some improvement in its financial performance.

    Growth in Profit and Insurance Premium

    As of the end of Poush (mid-January), the company has earned a net profit of NPR 468.1 million. This marks a 9.45% increase compared to the same period of the previous fiscal year when the net profit stood at NPR 427.7 million.

    Similarly, the net insurance premium collection has also increased by 12.26%. The premium collection for the same period last year was NPR 19.71 billion, which has now risen to NPR 22.12 billion.

    Total Income and Expenses

    The company’s total income has increased by 14.35%, reaching NPR 33.39 billion. However, the total expenses have also risen by 15.10%, amounting to NPR 31.02 billion.

    Earnings Per Share (EPS) and Net Worth

    The Earnings Per Share (EPS) of the company has increased by NPR 0.99, reaching NPR 11.41. The company’s net worth per share stands at NPR 154.51.

    Price-to-Earnings (PE) Ratio

    The Price-to-Earnings (PE) ratio of the company is 70.42 times.

    Capital Structure

    The company has a paid-up capital of NPR 8.21 billion. It has accumulated NPR 1.30 billion in the catastrophe fund, NPR 2.38 billion in retained earnings, and NPR 782.7 million in other equity reserves.

    The company has successfully improved its premium collection, income, and net profit; however, the significant rise in expenses remains a challenge. For investors, the increase in Earnings Per Share (EPS) and net worth per share sends a positive message.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026