NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Lube Oil Limited to Hold 34th Annual General Meeting on Ashwin 31
    नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुने
    Investor
    1 min read
    Published on September 26, 2025
    NEPSE TRADING

    नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुनेNepal Lube Oil Limited to Hold 34th Annual General Meeting on Ashwin 31

    नेपाल ल्यूब आयल लिमिटेड ले आफ्नो ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते (अक्टोबर १७, २०२५, शुक्रबार) बिहान ११:३० बजे ललितपुरको द प्लाजामा गर्ने भएको छ।

    कम्पनी सञ्चालक समितिको ३८३औँ बैठकले गरेको निर्णयअनुसार साधारण सभामा विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ।

    प्रमुख एजेन्डाहरू

    • आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने।

    • लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने।

    • सहायक कम्पनीहरू NLOL Energy Ltd र NLOL Synergy Ltd को एकीकृत वित्तीय विवरण पारित गर्ने।

    • सञ्चालक समितिको सिफारिस अनुसार २०% बोनस शेयर र रु. ७,६६,९८२ नगद लाभांश (१.०५२६४५%) वितरण गर्ने।

    • आ.व. २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

    • साधारण शेयरधनीहरूको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने।

    विशेष प्रस्ताव

    • बोनस शेयर स्वीकृत गरेपछि १:२ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव।

    • बोनस र हकप्रद शेयरपछि कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव।

    • यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया, प्रबन्धपत्र संशोधन र नियामक निकायमा दर्ता कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने।

    अन्य जानकारी

    • सभा प्रयोजनका लागि शेयर दर्ता पुस्तिका असोज १२ देखि असोज ३१ सम्म बन्द रहने।

    • शेयरधनीहरू उपस्थित नभए प्रोक्सी प्रतिनिधि नियुक्त गर्न सक्ने।

    • सभा सञ्चालन गर्न आवश्यक गणपुरक संख्या पुगेमा मात्र सभा हुने।

    यस वार्षिक साधारण सभामा सहभागी भई प्रस्तावित निर्णयहरू पारित गर्न कम्पनीले सम्पूर्ण शेयरधनीलाई अनुरोध गरेको छ।

    Nepal Lube Oil Limited has announced that its 34th Annual General Meeting (AGM) will be held on Ashwin 31, 2082 (October 17, 2025, Friday) at 11:30 AM at The Plaza, Pulchowk, Lalitpur.

    The decision was made in the company’s 383rd board meeting, and several key agendas will be discussed and endorsed during the AGM.

    Key Agendas

    • Discussion and approval of the Board of Directors’ report for FY 2081/82.

    • Endorsement of the auditor’s report, balance sheet up to Ashad-end 2082, profit and loss statement, and cash flow statement.

    • Approval of consolidated financial statements of subsidiaries NLOL Energy Ltd and NLOL Synergy Ltd.

    • Distribution of 20% bonus shares and cash dividend of Rs. 766,982 (1.052645%) as recommended by the board.

    • Appointment of an external auditor for FY 2082/83 and determination of remuneration.

    • Appointment of new directors representing general shareholders.

    Special Proposals

    • Approval of a 1:2 ratio right share issue following the approval of the bonus shares.

    • Increase of the company’s authorized, issued, and paid-up capital after bonus and right share issuance.

    • Authorization of the Board of Directors to amend the Articles of Association and complete necessary legal and regulatory processes related to capital increment.

    Additional Information

    • The shareholders’ register will remain closed from Ashwin 12 to Ashwin 31 for AGM purposes.

    • Shareholders unable to attend may appoint a proxy representative.

    • The AGM will only be conducted if the required quorum is met.

    The company has invited all shareholders to participate in the meeting and approve the proposed agendas.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026