NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Micro Insurance Company Announces Second Annual General Meeting on Jestha 16
    नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा जेठ १६ गते हुने
    Investor
    1 min read
    Published on May 5, 2025
    NEPSE trading

    नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा जेठ १६ गते हुनेNepal Micro Insurance Company Announces Second Annual General Meeting on Jestha 16

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आगामी जेठ १६ गतेको लागि आह्वान गरेको छ। सभा भरतपुरको गार्डेन रिसोर्टमा विहान ११ बजेदेखि सुरु हुने जानकारी कम्पनीले दिएको छ।

    सभा प्रयोजनका लागि जेठ ८ गते बुक क्लोज मिति तोकिएको छ। सो दिनसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित निर्णयमा मत दिन योग्य हुनेछन्।

    कम्पनीले साधारणसभामा छलफलका लागि छ वटा प्रस्ताव अगाडि सारेको छ:

    १. २०८०/८१ आर्थिक वर्षको वार्षिक प्रतिवेदन अध्यक्षमार्फत प्रस्तुत गरी छलफल र पारित गर्ने।

    २. लेखापरीक्षकको प्रतिवेदनसहित बित्तीय विवरण (वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायत अनुसूचीहरू) माथि छलफल गरी अनुमोदन गर्ने।

    ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम २०८१/८२ आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।

    ४. सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकहरूको नियुक्ति (निर्वाचन) गर्ने।

    ५. सञ्चालकहरूलाई दिइने बैठक भत्ता, भ्रमण भत्ता तथा अन्य सेवा सुविधा सम्बन्धमा छलफल गरी पारित गर्ने।

    ६. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश गरिने।

    कम्पनीले शेयरधनीहरूलाई समयमा सभामा सहभागी भई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गरेको छ।

    Nepal Micro Insurance Company Limited has announced its Second Annual General Meeting (AGM), scheduled to be held on Jestha 16 at Garden Resort, Bharatpur, starting from 11:00 AM.

    For the purpose of the AGM, the company has set the book closure date on Jestha 8. Shareholders holding shares till that date will be eligible to attend the meeting and vote on the proposed agendas.

    The following are the key proposals to be discussed and approved during the meeting:

    1. Discussion and approval of the Annual Report for FY 2080/81 presented by the Chairman on behalf of the Board of Directors.

    2. Review and approval of the financial statements of FY 2080/81, including the auditor’s report, balance sheet, profit & loss account, cash flow statement, and related schedules.

    3. Appointment of an external auditor for FY 2081/82 and determination of their remuneration as per Section 111 of the Companies Act, 2063.

    4. Election of two directors representing public shareholders.

    5. Approval of meeting allowances, travel expenses, and other benefits for board members.

    6. Approval of expenses incurred under the company’s corporate social responsibility (CSR) activities.

    The company has encouraged all shareholders to participate in the AGM and exercise their rights.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026