NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Oil Corporation Reduces Petrol Price; Diesel and Kerosene Unchanged
    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टितेल यथावत
    Investor
    1 min read
    Published on October 16, 2025
    NEPSE TRADING

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टितेल यथावतNepal Oil Corporation Reduces Petrol Price; Diesel and Kerosene Unchanged

    नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ। नयाँ मूल्य हिजो राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

    निगमका अनुसार डिजेल र मट्टितेलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

    नयाँ दरअनुसार काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको खुद्रा मूल्य रू १५९ प्रति लिटर, सुर्खेत र दाङमा रू १५८, र देशका अन्य क्षेत्रमा रू १५६.५० प्रति लिटर कायम गरिएको छ।

    निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
    “इण्डियन आयल कर्पोरेशन (IOC) बाट मूल्य बढेर आएको भए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा आम उपभोक्तामाथि पर्ने असरलाई कम गर्न तथा मूल्य स्थिरता कायम गर्न पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको हो।”

    निगमले थप जनाएको छ कि यो निर्णयले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र बजार स्थिरता कायम राख्न मद्दत गर्नेछ।

    The Nepal Oil Corporation (NOC) has reduced the price of petrol by Rs. 2 per liter, effective from midnight yesterday.

    According to the corporation, the prices of diesel and kerosene remain unchanged.

    As per the new rate, the retail price of petrol has been fixed at Rs. 159 per liter in Kathmandu Valley, Pokhara, and Dipayal, Rs. 158 in Surkhet and Dang, and Rs. 156.50 in other parts of the country.

    In a statement, NOC said:
    “Even though prices from the Indian Oil Corporation (IOC) have increased, the corporation decided not to raise local prices in view of the festive season, to minimize the financial burden on consumers and maintain price stability across the country.”

    The corporation further stated that the decision aims to ensure the smooth supply and price stability of petroleum products nationwide during the festival period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026