NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank Continues Issuance of One-Year Bonds to Manage Excess Liquidity
    अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा एक वर्षे ऋणपत्र निरन्तर जारी
    Top
    1 min read
    Updated on January 2, 2026
    NEPSE TRADING

    अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा एक वर्षे ऋणपत्र निरन्तर जारीNepal Rastra Bank Continues Issuance of One-Year Bonds to Manage Excess Liquidity

    बैंकिङ प्रणालीमा लामो समयदेखि आवश्यकता भन्दा बढी तरलता थुप्रिएपछि त्यसलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंक ले निरन्तर रूपमा तरलता प्रशोचन नीति अपनाउँदै आएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामै राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत कारोबारमा आधारित करिब १,३०७५ अर्ब ९५ करोड रुपैयाँ बराबरको तरलता खिचिसकेको छ। यसमध्ये ७ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन बोलकबोलमार्फत र १२३६१ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेप सुविधामार्फत तानिएको हो। यसअघि छोटो अवधिका उपकरण प्रयोग गर्दै आएको राष्ट्र बैंकले पछिल्लो समय दीर्घकालीन उपायका रूपमा एक वर्षे ऋणपत्रलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न थालेको छ।

    यसै क्रममा राष्ट्र बैंकले पुस १४ गते पहिलोपटक २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गरेको थियो भने त्यसको केही दिनमै पुनः २५ अर्ब रुपैयाँको अर्को ऋणपत्र जारी गरिएको छ। तरलता प्रशस्त रहेकाले यी ऋणपत्रमा माग अत्यधिक देखिएको छ—२५ अर्ब रुपैयाँको मागमा एक खर्ब २० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ भने अर्को ऋणपत्रमा पनि ५१ अर्ब रुपैयाँभन्दा बढीको आवेदन आएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने यस प्रक्रियामा बहु–ब्याजदर प्रणाली लागू हुनेछ। स्वीकृत रकम निष्कासन मितिमा खाताबाट कट्टा गरिने, परिपक्वताअघि फिर्ता लिन नपाइने तथा पर्याप्त मौज्दात नहुँदा जरिवाना र सहभागिता निलम्बन हुने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार ऋणपत्रसम्बन्धी सबै प्रक्रिया प्रचलित ऐन, नियम र कार्यविधि अनुसार हुनेछ।

    With excess liquidity persisting in the banking system, Nepal Rastra Bank has continued its liquidity absorption measures to restore balance. In the first three months of the current fiscal year alone, the central bank absorbed approximately NPR 13,075.95 billion through various monetary instruments—NPR 714.65 billion via deposit collection auctions and NPR 12,361.30 billion through the standing deposit facility. While earlier measures focused on short-term tools, the central bank has recently shifted toward longer-term solutions by introducing one-year bonds as a more effective instrument to manage surplus investable funds in the banking system.

    Accordingly, the central bank issued its first one-year bond worth NPR 25 billion on Poush 14, followed shortly by another NPR 25 billion issuance. Strong demand reflects ample liquidity in the financial system: applications reached NPR 120 billion against a NPR 25 billion offer for the first bond, and exceeded NPR 51 billion for the second. Only licensed ‘Class A, B, and C’ banks and financial institutions are eligible to participate under a multi-rate auction system. The accepted amount is debited on the issue date, early redemption is not allowed, and penalties apply for insufficient balances. The central bank stated that all bond-related procedures will be governed by prevailing laws, regulations, and operational guidelines.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026