NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank Issues Re-Invitation for Sealed Quotation for IT Equipment Supply
    नेपाल राष्ट्र बैंकद्वारा सूचना प्रविधि उपकरण खरिदका लागि पुनः शिलबन्दी दरभाउपत्र आव्हान
    Top
    1 min read
    Published on May 20, 2025
    Nepsetrading

    नेपाल राष्ट्र बैंकद्वारा सूचना प्रविधि उपकरण खरिदका लागि पुनः शिलबन्दी दरभाउपत्र आव्हानNepal Rastra Bank Issues Re-Invitation for Sealed Quotation for IT Equipment Supply

    काठमाडौं, जेठ ६, २०८२ — नेपाल राष्ट्र बैंक, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौँले सूचना प्रविधिसँग सम्बन्धित सामग्री Expansion Unit with HDD – 1 सेट (१२ युनिट HDD सहित) को आपूर्ति, ढुवानी र जडानका लागि पुनः शिलबन्दी दरभाउपत्र आव्हान गरेको छ। उक्त प्रक्रिया शिलबन्दी दरभाउपत्र नं. NRB/ASMD/IT/GOODS/SQ/01/081/82 अन्तर्गत गरिएको हो।

    यस सम्बन्धी पहिलो सूचना २०८२/०१/१४ मा तथा दोस्रो सूचना २०८२/०२/०५ मा सार्वजनिक गरिएको थियो। इच्छुक र दर्ता गरिएका आपूर्तिकर्ताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेबसाइट www.bolpatra.gov.np मार्फत विस्तृत बोलपत्र दस्तावेज प्राप्त गर्न तथा हेर्न सक्नेछन्।

    बोलपत्रमा सहभागी हुन चाहने आपूर्तिकर्ताले रु. १,००० (अफेरिफन्डेवल) दस्तुर नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग, बालुवाटार स्थित अन्य विविध आय खाता नं. 1100000/030.012.524 मा जम्मा गर्नुपर्नेछ। उक्त दस्तुर बुझाउने अन्तिम म्याद २०८२/०२/२० दिउँसो १२:०० बजे सम्म रहेको छ।

    बोलपत्र विद्युतीय प्रणाली (e-GP) मार्फत मात्र पेश गर्नुपर्नेछ। बोलपत्र २०८२/०२/२० दिउँसो १२:०० बजेभित्र अनिवार्य रूपमा पेश गरिसक्नुपर्नेछ। सो म्यादपछि प्राप्त हुने बोलपत्रहरू स्वीकृत नहुनेछ।

    प्रस्तुत गरिने बोलपत्र ४५ दिन (२०८२/०४/०२ सम्म) वैध हुनुपर्नेछ। साथै, न्यूनतम रु. ४०,००० बराबरको धरौटी रकम समेत संलग्न गरिनु पर्नेछ, जुन २०८२/०५/०१ सम्म वैध रहनुपर्नेछ। यदि नगद धरौटी दिन चाहिएको खण्डमा नेपाल राष्ट्र बैंक, थापाथलीको बैंकिङ विभागमा रहेको जम्मा खाता नं. 1109901/011/203/524 मा रकम जम्मा गरी सो को रसिद दरभाउपत्रमा संलग्न गर्नुपर्नेछ।

    शिलबन्दी बोलपत्र खोल्ने कार्य २०८२/०२/२० दिउँसो १:०० बजे, नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा हुनेछ। इच्छुक बोलकता प्रतिनिधिहरूको उपस्थितिमा बोलपत्र खोलिनेछ।

    यदि बोलपत्र पेश गर्ने वा खरिद गर्ने अन्तिम म्याद कुनै सार्वजनिक बिदामा परेमा, सोको सट्टामा अर्को कार्यकारी दिनलाई अन्तिम म्याद मानिनेछ। यद्यपि, धरौटीको वैधता अवधि भने यथावत् रहनेछ।

    नेपाल राष्ट्र बैंकले कुनै पनि वा सबै बोलपत्रहरूलाई आंशिक वा पूर्ण रूपमा अस्वीकृत गर्न सक्ने अधिकार सुरक्षित राखेको छ। सबै प्रक्रिया विद्युतीय खरिद कार्यविधि २०८० अनुसार सञ्चालन गरिनेछ।

    यो सूचना राष्ट्र बैंकले आफ्नो सूचना प्रविधि पूर्वाधारलाई अद्यावधिक गर्न र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता तथा प्रतिस्पर्धा सुनिश्चित गर्न लिएको प्रयास हो।

    Kathmandu, May 20, 2025 — Nepal Rastra Bank (NRB), through its Assets and Service Management Department located in Baluwatar, Kathmandu, has officially issued a Re-Invitation for Sealed Quotation for the supply, delivery, and installation of an Expansion Unit with HDD (1 Set with 12 HDD units). This procurement effort is registered under Sealed Quotation No: NRB/ASMD/IT/GOODS/SQ/01/081/82.

    The first publication for this procurement notice was made on 2082/01/14, with the second publication on 2082/02/05. The invitation is aimed at registered and eligible suppliers who can participate via the electronic Government Procurement (e-GP) system managed by the Public Procurement Monitoring Office (PPMO).

    Prospective bidders can access the bidding documents through the PPMO’s website (www.bolpatra.gov.np). To participate, bidders must submit a non-refundable fee of NPR 1,000, payable under Miscellaneous Income, Account Number 1100000/030.012.524 at Nepal Rastra Bank’s Banking Department in Baluwatar. The deadline for fee submission and electronic bid submission is 2082/02/20 at 12:00 PM.

    All bids must be submitted electronically through the e-GP system and must be valid for 45 days post-opening (until 2082/04/02). A bid security of minimum NPR 40,000, valid until 2082/05/01, is mandatory. This security can be submitted via bank guarantee or as a cash deposit in Deposit Account No. 1109901/011/203/524 at Nepal Rastra Bank, Thapathali, Kathmandu.

    The bid opening is scheduled for 2082/02/20 at 1:00 PM, and interested representatives are welcome to attend at NRB’s Baluwatar office.

    NRB has clarified that if the deadline coincides with a public holiday, the next working day will be considered the final day for submission. Regardless, the validity period of the bid security will remain unchanged.

    The central bank reserves full authority to accept or reject any or all bids—either in full or in part—without assigning any reason. All bidding activities must comply with the Electronic Procurement Directives, 2080, issued by the PPMO.

    This notice underscores NRB’s continued effort to upgrade its IT infrastructure and maintain transparency and competitiveness in public procurement.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026