NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Rastra Bank Launches NPR 25 Billion Liquidity Absorption from Banks
    नेपाल राष्ट्र बैंकले बैंकहरूबाट २५ अर्ब रूपैयाँ तरलता व्यवस्थापनका लागि तान्दै
    Top
    1 min read
    Published on April 8, 2026
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकले बैंकहरूबाट २५ अर्ब रूपैयाँ तरलता व्यवस्थापनका लागि तान्दैNepal Rastra Bank Launches NPR 25 Billion Liquidity Absorption from Banks

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले सो रकम ५६ दिनको अवधिका लागि तान्नेछ । यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । सहभागी संस्थाले आफ्नो ब्याजदर प्रस्ताव गर्नुपर्नेछ भने बहुबोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ । हाल बैंकहरूमा अधिक तरलता रहेको छ र राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न पटक–पटक बोलकबोलमार्फत पैसा तानेको छ । आजको बोलकबोलमा बैंकहरूले १० करोड रूपैयाँको गुणकमा न्यूनतम १० करोडदेखि अधिकतम ५० करोडसम्म प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकमा राखिएको निक्षेप अन्य बैंक वा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ । ५६ दिनपछि अर्थात् जेठ २० मा मूलधन र ब्याज बैंकहरूलाई फिर्ता गरिनेछ । कम कर्जा माग भएका बेला यो उपाय बैंकहरूको तरलता व्यवस्थापनका लागि उपयुक्त विकल्प सावित हुने देखिन्छ।
    Kathmandu – Nepal Rastra Bank (NRB) is set to absorb NPR 25 billion from banks and financial institutions today through a bidding process at 3 PM. The central bank will withdraw the amount for a tenure of 56 days, allowing commercial banks, development banks, and finance companies to participate. Participating institutions must submit their interest rate proposals, and competitive bidding will determine the lowest rate, which will receive priority. Currently, banks hold excess liquidity, and NRB has been managing this by periodically absorbing funds through such bids. In today’s auction, banks can bid in multiples of NPR 100 million, up to a maximum of NPR 500 million, and the deposits placed with NRB can also be used as collateral in other banks or financial institutions. The principal and interest will be repaid to the banks on Jestha 20. With low demand for loans, this move provides an effective option for banks to manage liquidity efficiently.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026