NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Publishes Monthly Balance Sheet for Bhadra 2082
    नेपाल राष्ट्र बैंकको भदौ महिनाको मासिक Balance Sheet सार्वजनिक
    Investor
    1 min read
    Published on September 26, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकको भदौ महिनाको मासिक Balance Sheet सार्वजनिकNepal Rastra Bank Publishes Monthly Balance Sheet for Bhadra 2082

    नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८२ को भदौ महिनाको मासिक वित्तीय विवरण (बैलेन्ससिट) सार्वजनिक गरेको छ।

    प्रकाशित विवरणअनुसार, भदौ मसान्तसम्म बैंकको जम्मा सम्पत्ति रु. २८ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो असार मसान्तमा यो रकम रु. २६ खर्ब ५९ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

    विदेशी मुद्रा सम्बन्धी

    • भदौ मसान्तसम्म बैंकसँग जम्मा रु. २७ खर्ब ४८ अर्ब ६ करोड बराबरको विदेशी मुद्रा सम्पत्ति रहेको छ।

    • यो अघिल्लो असार मसान्तको रु. २५ खर्ब ६७ अर्ब १० करोड भन्दा उच्च हो।

    • विदेशी मुद्रा निक्षेप, गोल्ड सर्टिफिकेट, वैदेशिक सुरक्षणपत्रमा लगानी तथा विदेशी बैंकमा मौज्दातसमेत यसमा समावेश छन्।

    स्थानीय मुद्रा सम्बन्धी

    • भदौ मसान्तसम्म स्थानीय मुद्रामा रु. ९८ खर्ब ५१ अर्ब २७ करोड बराबरको सम्पत्ति रहेको देखिन्छ।

    • यो अघिल्लो महिनाको रु. ९२ खर्ब २ अर्ब २४ करोड भन्दा बढेको हो।

    • यसमा सरकारी प्रतिभूति, वाणिज्य बैंकमा निक्षेप, ऋण तथा अग्रिम, सुनचाँदी, स्थायी सम्पत्ति आदि समावेश छन्।

    दायित्व र इक्विटी

    • भदौ मसान्तसम्म राष्ट्र बैंकको जम्मा दायित्व रु. २० खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ।

    • अघिल्लो महिनामा यो रु. १८ खर्ब ९४ अर्ब ६४ करोड थियो।

    • इक्विटीतर्फ पूँजी रु. ५० करोड कायम रहँदा, रिजर्भ रु. ७८ खर्ब ५६ अर्ब ४२ करोड पुगेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो मासिक बैलेन्ससिटले विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखाउँछ भने स्थानीय मुद्रामा पनि स्थिर वृद्धिको संकेत गरेको छ।

    Nepal Rastra Bank (NRB) has published its monthly financial statement (provisional balance sheet) for the month of Bhadra 2082.

    According to the report, NRB’s total assets stood at Rs. 28.46 trillion at the end of Bhadra, compared to Rs. 26.59 trillion at the end of Ashadh.

    Foreign Currency Position

    • Total foreign currency assets reached Rs. 27.48 trillion in Bhadra.

    • This marks an increase from Rs. 25.67 trillion in Ashadh.

    • These assets include deposits with foreign banks, investments in foreign securities, gold certificates, and IMF-related assets.

    Local Currency Position

    • Local currency assets amounted to Rs. 985.12 billion at the end of Bhadra.

    • This is higher than Rs. 920.22 billion in Ashadh.

    • The assets consist of government securities, deposits with commercial banks, loans and advances, gold and silver holdings, as well as fixed assets.

    Liabilities & Equity

    • NRB’s total liabilities stood at Rs. 20.49 trillion in Bhadra, up from Rs. 18.94 trillion in Ashadh.

    • Equity capital remained unchanged at Rs. 5 billion, while reserves increased to Rs. 7.85 trillion.

    The latest balance sheet highlights a significant rise in foreign exchange reserves alongside steady growth in local currency assets, indicating stronger financial positioning for the central bank.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026