NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates
    नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गर्यो विदेशी मुद्राको नयाँ विनिमय दर
    Investor
    1 min read
    Published on July 9, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गर्यो विदेशी मुद्राको नयाँ विनिमय दरNepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates

    नेपाल राष्ट्र बैंकले आज (असार २५ गते, २०८१) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

    युरोपेली मुद्राहरूको दर हेर्दा, युरोको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा पुगेको छ भने, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा तोकिएको छ। स्विट्जरल्याण्डको फ्र्याङ्कको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा रहेको छ।

    प्याकिफिक मुलुकहरूतर्फ हेर्दा, अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा रहेको छ भने सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

    एशियाली मुद्रामा जापानी येन (१० येन) को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

    त्यस्तै, खाडी मुलुकतर्फ साउदी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

    नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आज कारोबार गर्नेछन्। दैनिक विदेशी कारोबार र आयात-निर्यातसँग सम्बन्धित व्यवसायमा यो दर मार्गदर्शकको रूपमा उपयोग हुने गर्दछ।

    Nepal Rastra Bank (NRB) has published the official foreign exchange rates for today (Asar 25, 2081). According to NRB, the buying rate of one U.S. dollar is set at NPR 136.82, while the selling rate stands at NPR 137.42.

    Among the major European currencies, the buying rate for one Euro is NPR 160.54 and the selling rate is NPR 161.24. The buying rate for one British Pound Sterling is NPR 185.79, and the selling rate is NPR 186.61. Similarly, the Swiss Franc is being traded at NPR 171.66 (buying) and NPR 172.41 (selling).

    In the Pacific region, the Australian Dollar’s buying rate is NPR 89.54 and the selling rate is NPR 89.93. The Canadian Dollar is being exchanged at NPR 100.25 (buying) and NPR 100.69 (selling), while the Singapore Dollar is valued at NPR 107.02 (buying) and NPR 107.49 (selling).

    Among Asian currencies, 10 Japanese Yen are being exchanged at NPR 9.34 (buying) and NPR 9.38 (selling). The Chinese Yuan is being traded at NPR 19.07 (buying) and NPR 19.16 (selling).

    In the Gulf region, the Saudi Arabian Riyal is set at NPR 36.48 (buying) and NPR 36.64 (selling). The Qatari Riyal stands at NPR 37.54 (buying) and NPR 37.71 (selling).

    These official exchange rates, published daily by Nepal Rastra Bank, serve as a reference for banks and financial institutions conducting foreign currency transactions related to trade, remittances, and other cross-border activities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026