NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Removes NPR 200 Million Cap on Share Collateral Loans for Institutional ...
    नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा हटायो
    Investor
    1 min read
    Published on August 3, 2024
    NEPSE trading

    नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा हटायोNepal Rastra Bank Removes NPR 200 Million Cap on Share Collateral Loans for Institutional Investors

    नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा हटाएको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यस निर्णयसँगै, संस्थागत लगानीकर्ताहरूले सेयर धितोमा लिने कर्जाको सीमा अब हटेको छ।

    • मौद्रिक नीति अनुसार: राष्ट्र बैंकले गत साउन ११ गते चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा यो व्यवस्था समावेश गरिएको थियो, जसलाई आज सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइएको छ।

    • नयाँ सर्कुलर: सर्कुलरमा भनिएको छ, "कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ। तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो सीमा लागू हुनेछैन।"

    • अलमलको अन्त्य: यसअघि, बजारका केही समूहहरूले राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्था कार्यान्वयनमा नल्याएको र भ्रम फैलाएको आरोप लगाएका थिए। तर, आजको सर्कुलरसँगै यी भ्रमहरू समाप्त भएका छन्।

    • बजारको प्रभाव: यो व्यवस्था कार्यान्वयन भएपछि सेयर बजारमा संस्थागत लगानीकर्ताको लगानी बढ्नसक्ने अनुमान गरिएको छ। कतिपय विश्लेषकहरूको अनुसार, यस व्यवस्थासँगै दैनिक सेयर कारोबार ५० अर्ब नजिक पुग्न सक्ने सम्भावना रहेको छ।

    नेपाल राष्ट्र बैंकको यो निर्णयले सेयर बजारमा नयाँ गति ल्याउनसक्ने देखिन्छ, जसले बजारमा लगानीकर्ताको विश्वासलाई थप बलियो बनाउन सक्छ।

    Nepal Rastra Bank (NRB) has removed the NPR 200 million cap on share collateral loans for institutional investors. The central bank implemented this provision by issuing an integrated directive for banks and financial institutions today. With this decision, the limit on loans against share collateral for institutional investors has now been lifted.

    As per Monetary Policy: This provision was included in the monetary policy issued by NRB on Shrawan 11 of the current fiscal year. The central bank today directed banks and financial institutions to implement it through a circular.

    New Circular: The circular states, "The maximum single-client loan limit for margin-type loans provided against share collateral by one or more licensed institutions is set at NPR 150 million. However, this limit will not apply to institutional investors established primarily for investing in the securities market."

    End of Confusion: Previously, some groups in the market had accused NRB of not implementing the provision for share collateral loans, spreading confusion. However, with today's circular, these confusions have been dispelled.

    Market Impact: Analysts predict that this provision could lead to an increase in institutional investments in the share market. Some analysts suggest that daily share trading could reach close to NPR 50 billion with this change.

    NRB's decision is expected to inject new momentum into the stock market, potentially strengthening investor confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026