NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Sets Today's Exchange Rates, One Dollar Available at Rs 151.88
    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor
    2 min read
    Published on June 16, 2026
    NEPSE TRADING

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसाNepal Rastra Bank Sets Today's Exchange Rates, One Dollar Available at Rs 151.88

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेअनुसार अमेरिकी एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा र बेच्न १५१ रुपैयाँ २४ पैसा पर्नेछ।

    युरोपेली मुद्राहरूमध्ये युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।

    एशिया–प्रशान्त क्षेत्रका मुद्राहरूमध्ये अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२ पैसा र सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा रहेको छ।

    खाडी मुलुकका मुद्राहरूमध्ये साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३४ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ७२ पैसा, बहराइन दिनार ४०१ रुपैयाँ ११ पैसा र ओमनी रियाल ३९२ रुपैयाँ ८५ पैसामा खरिद हुनेछ।

    अन्य मुद्राहरूमध्ये थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर १६ रुपैयाँ १२ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ४९ पैसा र हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा रहेको छ। छिमेकी मुलुक भारतको एक सय रुपैयाँ किन्न १६० नेपाली रुपैयाँ र बेच्न १६० रुपैयाँ १५ पैसा लाग्नेछ।

    राष्ट्र बैंकले यो दर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन गर्न सकिने उल्लेख गरेको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक विनिमयदरका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न सकिने जनाइएको छ।

    Nepal Rastra Bank has published its official foreign currency exchange rates for today. According to the central bank, one US dollar will cost Rs 151.88 to buy, while the selling rate has been fixed at Rs 151.24.

    Among European currencies, one Euro can be purchased at Rs 175.54 with a selling rate of Rs 176.24. The British Pound Sterling carries a buying rate of Rs 203.02 and a selling rate of Rs 203.82, while the Swiss Franc has been pegged at Rs 190.67 for buying and Rs 191.43 for selling.

    In the Asia-Pacific category, one Australian Dollar will be available at Rs 106.93 with a selling rate of Rs 107.35. The Canadian Dollar buying rate stands at Rs 108.19 and selling at Rs 108.62, while the Singapore Dollar can be bought at Rs 117.96 and sold at Rs 118.43. Japanese Yen for every 10 units carries a buying rate of Rs 9.44 and selling rate of Rs 9.48, and the Chinese Yuan buying rate has been set at Rs 22.38 with a selling rate of Rs 22.47.

    Gulf currencies show the Saudi Riyal at a buying rate of Rs 40.30 and selling rate of Rs 40.46, while the Qatari Riyal stands at Rs 41.48 for buying and Rs 41.65 for selling. The UAE Dirham buying rate is Rs 41.18 and selling rate Rs 41.34. Among the higher-value Gulf currencies, the Kuwaiti Dinar leads at Rs 497.72 for buying, followed by the Bahraini Dinar at Rs 401.11 and the Omani Rial at Rs 392.85.

    Other currencies in today's list include the Thai Baht at Rs 4.65, Malaysian Ringgit at Rs 37.34, South Korean Won per 100 units at Rs 9.98, Swedish Krona at Rs 16.12, Danish Kroner at Rs 23.49 and Hong Kong Dollar at Rs 19.30 — all buying rates. Nepal's immediate neighbor India has its hundred rupees pegged at Rs 160 for buying and Rs 160.15 for selling.

    The central bank has noted that these rates are subject to revision at any time depending on market conditions. Rates offered by commercial banks may differ from those published by the central bank, and the most current exchange rates can always be found on Nepal Rastra Bank's official website.

    Trending News

    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news
    • Trending16 Jun, 2026

      पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

      Read news

    Related News

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो
    Top

    1 min read

    इन्धन मूल्य अपरिवर्तित, निगमले साविककै दरमा बिक्री गर्ने घोषणा गर्‍यो

    NEPSE TRADING

    ·

    16 Jun, 2026