NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Takes Action Against Two Banks for Regulatory Violations
    नियम विपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारबाही
    Investor
    1 min read
    Published on November 6, 2024
    NEPSE trading

    नियम विपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारबाहीNepal Rastra Bank Takes Action Against Two Banks for Regulatory Violations

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियम विपरीत काम गरेको भन्दै दुई बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने बैंकहरूमा एउटा वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र अर्को मितेरी डेभलपमेन्ट बैंक छन्।

    • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक:

      • खाता खोल्दा वा सञ्चालन गर्दा बैंकले पर्याप्त सावधानी नअपनाएको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।

      • राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार कारबाही गरिएको हो।

    • मितेरी डेभलपमेन्ट बैंक:

      • ०८१ असार महिनामा जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा ४ मा तोकिएको अधिकतम ब्याजदर अन्तर (४.६० प्रतिशत) भन्दा बढी कायम गरेको भन्दै कारबाहीमा परेको छ।

      • कारबाहीको रूपमा मितेरी बैंकको शाखा विस्तारमा रोक लगाउने र भूकम्प पीडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने निर्णय गरिएको छ।

    राष्ट्र बैंकको यस कारबाहीले बैंकहरूको नियम पालना र सावधानीमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण सन्देश पुर्‍याएको छ।

    In the first quarter of the current fiscal year, Nepal Rastra Bank (NRB) has taken action against two banks for violating regulations. The penalized banks are Nepal Investment Mega Bank, a commercial bank, and Miteri Development Bank.

    Nepal Investment Mega Bank:

    • NRB issued a warning to the bank, stating that it failed to exercise adequate caution when opening or managing accounts.

    • The action was taken under Section 100, Subsection (1)(a) of the NRB Act, 2058.

    Miteri Development Bank:

    • Miteri Development Bank was penalized for maintaining an interest rate spread higher than the maximum limit of 4.60% specified in Clause 4 of the Integrated Directive No. 15 issued in Asar 2080.

    • As part of the action, NRB has restricted Miteri Bank from expanding its branches and from providing any refinancing facilities, except those directed toward earthquake victims.

    This action by NRB sends a strong message emphasizing the importance of regulatory compliance and caution in banking practices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026