नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अधिक तरलताz व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। आज दिउँसो ३ बजे हुने निक्षेप संकलन बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक, र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। यस कदमले बैंकिङ प्रणालीको तरलता स्थिर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Top
<1 min read
Nepse trading
नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्नेNepal Rastra Bank to Withdraw NPR 50 Billion to Manage Banking Liquidity
The Nepal Rastra Bank has decided to withdraw NPR 50 billion to manage excess liquidity in the banking system. A deposit collection auction will take place today at 3 PM, with commercial banks, development banks, and finance companies eligible to participate. This move is expected to help stabilize the banking system's liquidity.
Advertisement




