NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Urges Public to Stay Alert Against Digital Financial Scams
    नेपाल राष्ट्र बैंकद्वारा डिजिटल ठगीबाट सचेत रहन आग्रह
    Investor
    1 min read
    Published on October 16, 2024
    NEPSE trading

    नेपाल राष्ट्र बैंकद्वारा डिजिटल ठगीबाट सचेत रहन आग्रहNepal Rastra Bank Urges Public to Stay Alert Against Digital Financial Scams

    नेपाल राष्ट्र बैंकले हालै नागरिकहरूलाई डिजिटल माध्यमबाट भइरहेको वित्तीय ठगीका घटनाबाट सचेत रहन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger जस्ता प्लेटफर्महरू मार्फत आएको सन्देशहरूमा क्यूआर कोड स्क्यान गर्न, बैंक खाता र पासवर्ड जानकारी दिन तथा रकम पठाउन नहुने चेतावनी बैंकले दिएको हो। बैंकका अनुसार, यस्ता सन्देशहरूले विभिन्न किसिमका ठगी योजनाहरूमा संलग्न गराउन सक्ने र ठूलो नोक्सानी पुर्याउन सक्छन्।

    ठगहरूले प्रायः नागरिकहरूलाई लोभलालच देखाएर रकम पठाउन, क्याशब्याक र उपहारका प्रलोभन दिन्छन्, जुन ठगीका साधारण तरिकाहरू हुन्। बैंकले भनेको छ, “विदेशबाट आएको पैसा पठाउने प्रस्ताव, चिट्ठा परेको सूचना, क्रिप्टोकरेन्सी र FOREX व्यापारमा लगानी गर्नका लागि प्राप्त हुने अफरहरू ठगीका संकेत हुन्।”

    वित्तीय सुरक्षा कायम राख्नका लागि बैंकले केही उपायहरू पनि सुझाएको छ। अपरिचित एप्स र लिंकहरूको प्रयोग नगर्न, आफ्नो व्यक्तिगत बैंक जानकारीको गोपनीयता कायम राख्न, र ठगीको कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै बैंकलाई जानकारी दिन अनुरोध गरिएको छ।

    वित्तीय ठगीको शिकार भएको वा कुनै शंका लागेमा, नेपाल राष्ट्र बैंकले जनगुनासो वेबपोर्टल www.gunaso.nrb.org.np तथा फोन नम्बर ०१-४९१०६०१ मार्फत सम्पर्क गर्न नागरिकहरूलाई आह्वान गरेको छ। यस पहल मार्फत, राष्ट्र बैंकले देशभरि वित्तीय सुरक्षा र सचेतना बढाउन योगदान दिने आशा व्यक्त गरेको छ।

    Nepal Rastra Bank has recently issued a warning to the public to remain vigilant against rising digital financial scams. The central bank has cautioned individuals not to share their bank account details, passwords, or transfer funds based on messages from unknown contacts through platforms such as WhatsApp, Viber, and Messenger. According to the bank, these types of messages often attempt to lure people into fraudulent schemes that could result in significant financial losses.

    Scammers typically offer cash rewards, cashback, or gifts to trick individuals into transferring money or sharing sensitive information. Common fraud schemes include fake offers from abroad, lottery winnings, and invitations to invest in cryptocurrency and FOREX trading. Nepal Rastra Bank warns that such messages are clear indicators of potential fraud.

    To maintain financial security, the bank has suggested several preventive measures. It advises people to avoid clicking on unfamiliar apps and links, keep their bank information confidential, and report any suspicious activities immediately.

    If you have been a victim of financial fraud or suspect fraudulent activity, Nepal Rastra Bank encourages you to report it through their grievance portal at www.gunaso.nrb.org.np or by calling 01-4910601. With this initiative, the bank aims to enhance financial security and awareness across the nation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026