
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: असल कर्जाको प्रोभिजन घट्यो, ऋण मूल्य अनुपातमा परिवर्तनNepal Rastra Bank's New Directive: Provision for Good Loans Reduced, Loan-to-Value Ratio Amended
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि एकीकृत निर्देशनमा संशोधन गरेको छ। असल कर्जाको प्रोभिजन दर १.१०% बाट घटाएर १% कायम गरिएको छ, जसले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पार्नेछ। यस्तै, व्यक्तिगत र विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) ६०% तोकिएको छ। यसअघि इभीमा ८०% र पेट्रोल–डिजेल गाडीमा ५०% थियो। यी व्यवस्था कार्यान्वयन गर्न बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीहरुलाई निर्देशन दिइएको छ।

Nepal Rastra Bank has amended its unified directive following the mid-term review of monetary policy. The provision rate for good loans has been reduced from 1.10% to 1%, which will positively impact the profits of banks and financial institutions. Additionally, the loan-to-value (LTV) ratio for personal and electric vehicles has been set at 60%. Previously, it was 80% for EVs and 50% for petrol-diesel vehicles. Banks, financial institutions, and microfinance companies have been directed to implement these provisions.





