NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Records Highest Monthly Remittance in Falgun of Current Fiscal Year
    नेपालमा चालु आर्थिक वर्षको फागुनमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रियो
    Investor
    1 min read
    Published on April 10, 2025
    NEPSE trading

    नेपालमा चालु आर्थिक वर्षको फागुनमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रियोNepal Records Highest Monthly Remittance in Falgun of Current Fiscal Year

    चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ, जुन एकै महिनामा भित्रिएको सबैभन्दा उच्च रकम हो।

    राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने फागुनसम्म आइपुग्दा यो रकम १० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भएको छ।

    यसअघि एकै महिनामा सबैभन्दा धेरै रेमिट्यान्स गएको असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको रेकर्ड थियो। तर, फागुनको यो तथ्यांकले उक्त कीर्तिमान तोडेको छ।

    गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक रूपमा अहिलेसम्मकै धेरै १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालु आर्थिक वर्षमा फागुनसम्मको यो वृद्धि हेर्दा यो वर्ष उक्त रेकर्ड तोडिने सम्भावना बलियो बनेको छ।

    राष्ट्र बैंकको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। यो वर्ष ३ लाख १७ हजार जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत वर्षको सोही अवधिको २ लाख १७ हजारको तुलनामा निकै उच्च हो।

    रेमिट्यान्समा भएको यो वृद्धिलाई अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ। यद्यपि, वैदेशिक रोजगारीमा जानेको संख्यामा भएको वृद्धिले मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौतीलाई पनि उजागर गरेको विज्ञहरू बताउँछन्।

    Nepal has witnessed an unprecedented influx of remittances in the month of Falgun (February/March) of the current fiscal year 2081/82 (2024/25). According to the Nepal Rastra Bank (NRB), a record-breaking NPR 151 billion in remittances was received in Falgun, marking it the highest amount ever recorded in a single month.

    The NRB data reveals that by the end of Magh (January/February), total remittances stood at NPR 900 billion, which surged to NPR 1.051 trillion by the end of Falgun. This reflects a 9.4 percent increase in remittances compared to the same period in the previous fiscal year.

    Prior to this, the highest single-month remittance was recorded in Asoj (September/October) of the current fiscal year, amounting to NPR 144 billion. However, Falgun’s figures have now surpassed that record.

    In the last fiscal year, 2080/81 (2023/24), Nepal received an all-time annual high of NPR 1.445 trillion in remittances. Given the current trend, there is a strong possibility that this record could be broken by the end of the ongoing fiscal year.

    During the review period, the number of Nepalis obtaining final labor permits for foreign employment reached 317,000, a significant rise from 217,000 in the same period last year.

    This surge in remittances is seen as a positive sign for the economy. However, experts note that the increasing number of individuals seeking foreign employment also highlights the challenge of creating sufficient job opportunities within the country.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026