NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Securities Board’s Official Email Hacked, Suspicions of Sending Directive Emails to ...
    नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास
    Investor
    1 min read
    Published on September 3, 2025
    NEPSE trading

    नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास Nepal Securities Board’s Official Email Hacked, Suspicions of Sending Directive Emails to Dozens of Companies, Attempts to Breach Website

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को आधिकारिक इमेल आईडी ह्याकरहरूको नियन्त्रणमा पुगेको छ । बोर्डले प्राविधिक कारणले समस्या भएको भन्दै सूचना जारी गरेको छ, तर आन्तरिक स्रोतहरूका अनुसार ह्याकरहरूले उक्त इमेलबाट दर्जनभन्दा बढी कम्पनीहरूलाई निर्देशनसहितका मेलहरू समेत पठाएको आंसका गरीएको छ । यसको अनुसन्धान भईरहेको पनि बुभिएको छ । बोर्डका उच्च अधिकारीहरूका अनुसार, इमेल आईडी हाल ह्याकरहरूको हातमा छ । यसबाट विभिन्न कम्पनीहरूलाई नियामकीय निर्देशनहरू जस्ता देखिने मेलहरू पठाइएको बुझिएको छ ।

    “हामीले यसलाई प्राविधिक समस्या भनेर मात्रै सूचना जारी गरेका छौँ, तर वास्तविकता यो हो कि ह्याकरहरूले इमेलमा पहुँच प्राप्त गरेका छन्,“ एक उच्च स्रोतले नाम नखुलाउने शर्तमा बताए । बोर्डले जारी गरेको आधिकारिक सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक इमेलहरूमा प्राविधिक कारणले समस्या आएको छ । यसको सञ्चालनमा लाग्न आवश्यक कार्य भइरहेको जानकारी गराउँदै यसबाट सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ।“ तर, स्रोतहरूका अनुसार यो सूचना मात्रै ढाकछोप गर्ने प्रयास हो । ह्याकरहरूले बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास गरेको दाबी गरिएको छ, जसले गर्दा बोर्डको सम्पूर्ण डिजिटल सुरक्षामा प्रश्नचिन्ह खडा भएको छ । धितोपत्र बजारका विज्ञहरूले यस घटनालाई गम्भीर ठहर गर्दै बोर्डको साइबर सुरक्षामा कमजोरी भएको बताएका छन्।

    “यस्ता संस्थाहरूको इमेल र वेबसाइटमा ह्याकिङ प्रयास हुनु भनेको सम्पूर्ण बजारको विश्वसनीयतामा असर पर्नु हो,“ एक बजार विश्लेषकले भने । बोर्डले यसबारे थप छानबिन गरिरहेको बताइए पनि आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । यस घटनाले नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षाको आवश्यकताबारे बहस सुरु गरेको छ । सम्बन्धित पक्षहरूले सतर्क रहन र बोर्डबाट आउने कुनै पनि मेलको प्रमाणिकता जाँच्न सुझाव दिएका छन् । थप विवरणका लागि बोर्डको आधिकारिक वेबसाइट वा सम्पर्क नम्बरहरू प्रयोग गर्न भनिएको छ ।

    The official email ID of the Nepal Securities Board (Sebon) has fallen into the hands of hackers. The board has issued a notice claiming the issue is due to technical problems, but internal sources suggest that hackers may have sent directive emails to more than a dozen companies using the compromised email. Investigations into the matter are reportedly underway.

    According to senior officials of the board, the email ID is currently under the control of hackers. It is understood that emails resembling regulatory directives have been sent to various companies. “We have only issued a notice labeling it as a technical issue, but the reality is that hackers have gained access to the email,” a senior source revealed on condition of anonymity. The board’s official statement reads, “There has been a technical issue with the board’s official emails. Necessary actions are being taken to resolve it, and we apologize for any inconvenience caused to stakeholders.” However, sources claim this statement is merely an attempt to cover up the incident.

    There are also claims that hackers have attempted to breach the board’s website, raising serious questions about the overall digital security of the organization. Experts in the securities market have described the incident as grave, pointing to weaknesses in the board’s cyber security. “Such hacking attempts on the email and website of these institutions affect the credibility of the entire market,” said a market analyst. While the board has stated that further investigations are ongoing, no official response has been provided yet.

    This incident has sparked a debate about the need for enhanced cyber security in Nepal’s financial sector. Stakeholders have been advised to remain vigilant and verify the authenticity of any emails received from the board. For further details, they are directed to use the board’s official website or contact numbers.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026