NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Stock Market Declines Over 10 Points on the Second Trading Day of the Week, NPR 8.92...
    साताको दोस्रो दिन पनि बजारमा साढे १० अंकको गिरावट, , हाइड्रोमा चहलपहल, विकाश बैंक दबाबमा
    Investor
    2 min read
    Published on January 27, 2025
    Dipesh Ghimire

    साताको दोस्रो दिन पनि बजारमा साढे १० अंकको गिरावट, , हाइड्रोमा चहलपहल, विकाश बैंक दबाबमाNepal Stock Market Declines Over 10 Points on the Second Trading Day of the Week, NPR 8.92 Billion Turnover, Momentum in Hydropower While Development Banks Face Pressure

    नेपाली सेयर बजारमा सोमबार पनि गिरावट जारी रह्यो। नेप्से सूचक १०.६१ अंकले घट्दै २,६३३.३२ विन्दुमा बन्द भएको छ। बजारमा कुल ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ, जहाँ ३१२ कम्पनीका १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए।

    आजको प्रमुख कारोबारमा सिन्धु विकास बैंक अगाडि रह्यो, जसले २९ करोड ८३ लाख रुपैयाँको कारोबार गर्‍यो। दोस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक १८ करोड ६० लाख रुपैयाँको कारोबारसहित रह्यो भने एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक १२ करोड ९ लाख रुपैयाँको कारोबारसहित तेस्रो स्थानमा रह्यो।

    बजारका पाँच समूहका सूचकले आज सकारात्मक प्रदर्शन गरे पनि समग्र नेप्से सूचक भने तल झरेको छ। जानकारहरूका अनुसार, बजार हाल करेक्सन र साइडवेज चरणमा रहेकोले सूचकले गति लिन नसकेको हो।

    बैंकहरूको नाफामा कमी, तथा सूचीकृत कम्पनीहरूको लाभांश दर घट्नुले लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ। तर, केहि विश्लेषकले बजार घट्नुलाई सामान्य सुधारका रूपमा हेरेका छन्।

    यद्यपि, सकारात्मक पक्षहरू पनि देखिएका छन्। धितोपत्र बोर्डमा नयाँ नेतृत्वको आगमन, एसएमई कम्पनीहरूको समावेशीकरण, र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुग्नुले बजारलाई दीर्घकालीन रूपमा बलियो बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, तरलता सुधार र ब्याजदरको कमीले लामो समयदेखि सुस्त रहेको बजारलाई माथि उठाउन सहयोग पुर्‍याउने विश्वास विज्ञहरूले गरेका छन्।

    हाल नेप्से २४००–२७०० को दायरामा रहेको छ, जुन छ महिनादेखि उस्तै छ। जानकारहरूका अनुसार, आगामी दिनमा सकारात्मक सुधार आउने सम्भावना छ।

    प्रविधिक विश्लेषण

    नेप्से सूचक हाल २५८१ को समर्थन र २६६९ को प्रतिरोध तहमा कारोबार गरिरहेको छ। चार्टमा देखिएका हाएर लो र लोअर हाई ले बजारमा अनिश्चितता रहेको जनाउँछ। प्रविधिक विश्लेषकका अनुसार, यदि सूचकले हालको मूल्य च्यानललाई तोड्दै २७०० माथि पुग्न सक्यो भने अल्पकालीन सुधार सम्भव छ। तर, २५८१ को समर्थन तह तोडिए बजारमा थप गिरावट आउन सक्छ। बजार हाल सङ्ग्रह चरण (Accumulation Phase) मा रहेकोले दीर्घकालीन सुधारको संकेत गरेको छ।

    हिटम्याप विश्लेषण

    कारोबारको आधारमा बनेको हिटम्याप हेर्दा, जलविद्युत् र वित्त समूहमा सकारात्मक चहलपहल देखिएको छ।

    • न्यादी हाइड्रोपावर जस्ता कम्पनीको उत्कृष्ट प्रदर्शनले जलविद्युत् समूहलाई उचालिएको छ।

    • वित्त समूहमा एसएलबीएसएल र एमपीएल जस्ता कम्पनीहरूले राम्रो योगदान दिएका छन्।
      तर, विकास बैंक र निर्जीवन बीमा समूह भने कमजोर प्रदर्शनमा छन्।

    • सप्तकोशी विकास बैंकको भारी गिरावटले विकास बैंक समूहलाई दबाबमा पारेको देखिन्छ।

    युजरले बनाएका टेक्निकल चाट

    आज हाम्रो प्लेटफर्मका युजरले केहि महत्वपूर्ण टेक्निकल चाट प्रस्तुत गरेका छन्:

    • निराजनले एसपीसी को चाट बनाएर ५९०–६०० मा किन्ने र ७०० मा बेच्ने सिफारिस गरेका छन्।

    • रोषन भण्डारीले टीभीएससीएल को चाट विश्लेषण गर्दै कम्पनीको बढ्दो अवस्था देखाएका छन्।

    • राजले एनआरएम को चाट विश्लेषण गर्दै महत्वपूर्ण तथ्याङ्क प्रस्तुत गरेका छन्।

    ब्रोकर विश्लेषण

    आजका शीर्ष १० ब्रोकरको विवरण हेर्दा:

    • ५७, १७, ४४, र ५६ बढी किन्ने ब्रोकरका रूपमा अगाडि देखिएका छन्।

    • ५८, ३४, ४५, ४२, र ४९ बढी बेच्ने ब्रोकरका रूपमा अगाडि देखिएका छन्।

    • न्यादी हाइड्रोपावर मा ५६ नम्बरको ब्रोकरले ३१% खरीद गरेका छन्।

    • एसबीआई बैंक मा ३४ नम्बरको ब्रोकरले ७७% खरीद गरेका छन्।

    • माउन्टेन इनर्जी नेपाल को ६४% बिक्री ५८ नम्बरको ब्रोकरबाट भएको छ।

    • सानिमा माई हाइड्रो मा ४५ नम्बरको ब्रोकरले ३७% बिक्री गरेका छन्।

    समग्रमा, बजारको यो अवस्था रणनीतिक लगानीको लागि विश्लेषण र अनुसन्धानको महत्त्व झल्काउँछ।

    Nepal's stock market continued its decline on Monday, marking the second consecutive trading day of losses. The NEPSE index dropped 10.61 points, closing at 2,633.32. The total turnover for the day stood at NPR 8.92 billion, with over 17.2 million shares of 312 companies traded.

    Top Performers

    • Sindhu Bikas Bank recorded the highest transaction value of NPR 298.3 million.

    • Saptakoshi Development Bank ranked second with a turnover of NPR 186 million, followed by NRN Infrastructure and Development Bank with NPR 120.9 million.

    Although five sector indices showed gains today, the overall NEPSE index could not avoid a decline. Experts attribute this to ongoing market corrections and sideways trading patterns, limiting the index's momentum.

    Key Market Insights
    Some analysts have cited reduced profits in banks and lower dividend payouts by listed companies as the primary reasons for the market's decline, which has weakened investor confidence. However, other experts view this drop as a normal correction.

    On a positive note, recent developments such as new leadership at the Securities Board of Nepal, the inclusion of SME companies, and the final stages of the new stock exchange licensing process are seen as long-term growth drivers. Additionally, improvements in liquidity within the banking system and declining interest rates are expected to support a slow market recovery.

    The NEPSE index remains in the 2,400–2,700 range, which has persisted for the past six months. Analysts are optimistic about a potential recovery in the near future, provided macroeconomic conditions improve.

    Technical Analysis

    The NEPSE index is currently trading between 2,581 (support) and 2,669 (resistance). The chart reflects patterns of higher lows and lower highs, indicating market uncertainty. Technical analysts suggest that if the index sustains above the current price channel, it could target 2,700 in the short term. However, a break below 2,581 could lead to further declines. The market appears to be in an accumulation phase, signaling possible long-term recovery opportunities.

    Sector Heatmap

    A heatmap based on trading activity shows significant momentum in the hydropower and finance sectors:

    • Nyadi Hydropower demonstrated strong performance, lifting the hydropower sector.

    • The finance sector saw stable contributions from companies like SLBSL and MPL.
      In contrast, development banks and non-life insurance sectors underperformed.

    • Heavy declines in Saptakoshi Development Bank dragged down the development bank sector.

    User-Created Technical Charts

    Several users on the platform contributed valuable technical charts today:

    • Nirajan analyzed SPC, recommending a buy between 590–600 and a sell at 700.

    • Roshan Bhandari analyzed TVSCL, projecting potential growth based on its recent trends.

    • Raj provided an in-depth analysis of NRM, highlighting key technical patterns.

    Broker Analysis

    An analysis of today’s top 10 brokers reveals mixed activity:

    • Four brokers (57, 17, 44, and 56) showed higher buying activity.

    • Six brokers (58, 34, 45, 42, and 49) demonstrated higher selling activity.

    • Nyadi Hydropower saw 31% purchases by broker 56.

    • SBI Bank recorded 77% of its total purchases by broker 34.

    • Mountain Energy Nepal had 64% of its total sales through broker 58.

    • Sanima Mai Hydropower witnessed 37% sales by broker 45.

    This mixed activity across brokers and sectors reflects the dynamic nature of the market, emphasizing the importance of strategic decision-making for investors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026