NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Telecom Reports Decline in Revenue and Profit in Q1 of FY 2082/83
    नेपाल टेलिकमको पहिलो त्रैमासिकमा आय र नाफामा गिरावट
    Investor
    1 min read
    Published on November 17, 2025
    NEPSE TRADING

    नेपाल टेलिकमको पहिलो त्रैमासिकमा आय र नाफामा गिरावटNepal Telecom Reports Decline in Revenue and Profit in Q1 of FY 2082/83

    नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको कुल सञ्चालन आयमा अलिकति गिरावट आएको छ।

    कम्पनीले समीक्षा अवधिमा ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ सञ्चालन आय प्राप्त गरेको छ, जुन गत वर्षको सोही अवधिका ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँको तुलनामा ६ लाख ७१ हजार रुपैयाँ (०.०१%) कम हो।

    कुल आयमा उल्लेख्य गिरावट

    पहिलो त्रैमासिकसम्म टेलिकमको कुल आय

    • यो वर्ष: ९ अर्ब ४७ करोड १० लाख ५१ हजार

    • गत वर्ष: १० अर्ब ६ करोड ३७ लाख ३५ हजार

    यस अनुसार कम्पनीको कुल आयमा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँको कमी देखिएको छ।

    खर्च नियन्त्रणमा सुधार

    कम्पनीले ब्याज, कर, मूल्यह्रास लगायतका खर्च समेटिएको मदमा ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ। यो रकम गत वर्षको तुलनामा १२.२९% ले कम भएको उल्लेख छ, जसले खर्च नियन्त्रणमा सुधार भएको संकेत गर्दछ।

    कर अघिको मुनाफामा गिरावट

    नेपाल टेलिकमको कर अघिको मुनाफा यस त्रैमासिकमा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ।
    गत आर्थिक वर्षको सोही अवधिमा यो मुनाफा ३ अर्ब ५५ करोड ३६ लाख ९४ हजार रुपैयाँ थियो।

    यस आधारमा, कम्पनीको कर अघिको मुनाफा ६७ करोड १५ लाख ७८ हजार रुपैयाँले घटेको देखिन्छ।

    आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा नेपाल टेलिकमको आय र नाफामा दुवै पक्षबाट छोटो गिरावट देखिए पनि खर्च नियन्त्रणमा सकारात्मक सुधार देखिएको छ। कम्पनीले आगामी त्रैमासहरूमा सेवा विस्तार, डिजिटल रूपान्तरण र नयाँ प्रविधि अपनाइदिँदा आय तथा नाफामा पुनः सुधार आउने अपेक्षा राखिएको छ।

    Nepal Telecom has published its first-quarter financial report for fiscal year 2082/83, revealing a slight drop in operating revenue and a notable decline in total income and profit.

    According to the report, the company posted an operating revenue of NPR 8.67 billion in the first quarter, which is NPR 671,000 (0.01%) lower than the NPR 8.68 billion recorded in the same period last year.

    Significant Drop in Total Income

    Up to the end of the first quarter, Nepal Telecom’s total income stood at:

    • This year: NPR 9.47 billion

    • Last year: NPR 10.06 billion

    This shows a decline of NPR 592.6 million compared to the previous fiscal year.

    Improvement in Expense Control

    The company’s expenditure—including interest, tax, depreciation, and other costs—fell to NPR 4.75 billion, marking a 12.29% decrease compared to the same period last year. This indicates improved efficiency in controlling operational expenses.

    Profit Before Tax Declines

    Nepal Telecom recorded a profit before tax of NPR 2.88 billion in the first quarter.
    In the corresponding period last year, the profit before tax was NPR 3.55 billion.

    This means the company’s profit before tax has decreased by NPR 671.5 million.

    The first quarter of FY 2082/83 shows that Nepal Telecom experienced slight pressure on its operating revenue and a significant drop in total income and profit. However, the decline in expenses reflects improvement in operational cost management. The company is optimistic that revenue and profitability may improve in the coming quarters through service expansion, digital transformation, and new technology adoption.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026