NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Telecom's 2G service to be shut down: Profit of Rs 6.23 billion, Preparation to Offe...
    नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी
    Top
    1 min read
    Updated on February 4, 2025
    Nepse trading

    नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारीNepal Telecom's 2G service to be shut down: Profit of Rs 6.23 billion, Preparation to Offer 25% Shares to the Public

    नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको कूल आय ४२ अर्ब ११ करोड पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० अर्ब १२ करोड आम्दानी भइसकेको छ । वार्षिकोत्सव अवसरमा ई-सिम टेलिकम एप र वेबसाइटमार्फत उपलब्ध गराउने घोषणा गरिएको छ । साथै, चालु वर्षभित्र १८०० मेगाहर्जको टुजी सेवा बन्द गरिने छ ।

    नेपाल सरकारले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी गरिरहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले आफ्नो स्वामित्व घटाई कम्पनीलाई प्रभावकारी बनाउन खोजेको छ। हाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत शेयर रहेको छ। मन्त्री गुरुङले टेलिकमलाई प्रतिस्पर्धी बनाउन एआई, फाइभजी प्रविधि, तथा सेवा विस्तार अपरिहार्य भएको बताए। उनले फोरजी सेवा गाउँ-गाउँमा पु¥याउनुपर्ने, गुणस्तरीय सेवा दिनुपर्ने र टेलिकमका टावर सुधार आवश्यक रहेको उल्लेख गरे। दूरसञ्चार क्षेत्रमा नेपाललाई पछाडि नपार्न आधुनिक प्रविधि अपनाउनुपर्ने उनको भनाइ छ।

    Nepal Telecom has earned a net profit of Rs 6.23 billion in the fiscal year 2080/81. The company’s total revenue reached Rs 42.11 billion, while by the end of Poush, it had already generated Rs 20.12 billion. On its anniversary, Nepal Telecom announced that e-SIM will now be available through the Telecom app and website. Additionally, the company has decided to shut down its 1800 MHz 2G service within this fiscal year.

    The Nepalese government is preparing to offer 25% of Nepal Telecom’s shares to the public. According to Minister for Communications and Information Technology, Prithvi Subba Gurung, the government aims to reduce its ownership to make the company more efficient. Currently, the government holds 92% of the shares, while the public owns 8%. The minister stated that adopting AI, 5G technology, and service expansion is essential for Nepal Telecom to remain competitive. He emphasized the need to extend 4G services to rural areas, improve service quality, and upgrade telecom towers. He stressed the importance of modern technology to keep Nepal competitive in the telecommunications sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026