
नेपाल वेयरहाउजिङको ‘लक इन’ अवधि समाप्तNepal Warehousing Company’s Lock-in Period Ends
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सामूहिक लगानी कोषको लागि छुट्याएका साधारण सेयरको ‘लक इन’ अवधि शनिबार, जेठ १९ गते सकिएको छ। यससँगै, सामूहिक लगानी कोषहरुले होल्ड गरेका ६८ हजार ७५० कित्ता सेयरहरु अब बजारमा खरिद बिक्रीका लागि उपलब्ध भएका छन्। अब यी सेयरहरु खुला बजारमा कारोबार गर्न सकिने भएको छ।
The lock-in period for ordinary shares allocated to mutual funds by Nepal Warehousing Company Limited ended on Saturday, Jestha 19. With the lock-in period now over, the 68,750 shares held by mutual funds are eligible for trading. These shares are now available for buying and selling in the open market.




