NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepali Congress Claims BRI Agreement with China is Grant-Based
    चीनसँग बीआरआई सम्झौता अनुदानमा आधारित भएको नेपाली कांग्रेसको दाबी
    Investor
    1 min read
    Published on December 9, 2024
    NEPSE trading

    चीनसँग बीआरआई सम्झौता अनुदानमा आधारित भएको नेपाली कांग्रेसको दाबीNepali Congress Claims BRI Agreement with China is Grant-Based

    काठमाडौं। नेपाली कांग्रेसले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत भएको समझदारी अनुदानमा आधारित रहेको दाबी गरेको छ।

    सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको हालैको चीन भ्रमणका क्रममा भएका दुई पक्षीय समझदारीहरू कांग्रेसको नीतिअनुसार नै भएको जानकारी दिए।

    उनका अनुसार, कांग्रेसले पहिल्यै अनुदान स्वीकार गर्ने तर ऋण अस्वीकार गर्ने निर्णय गरेको थियो। बैठकपछि महतले भने, “प्रधानमन्त्रीले स्पष्ट रूपमा अनुदान मात्र लिने र ऋण नलिने कुरा बताउनु भएको छ।”

    महतले स्पष्ट गरे अनुसार फ्रेमवर्क समझदारी राष्ट्रिय हितसँग सम्बद्ध विषयवस्तुमाथि केन्द्रित छ। उनले भने, “सहायतामा अनुदान समावेश हुनु स्वाभाविक हो। शर्तसहितको ऋण लिँदा त्यसले दीर्घकालीन असर पार्ने हाम्रो विगतको अनुभवले देखाएको छ।”

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको उदाहरण दिँदै उनले भने, “यो परियोजनाले प्रतिफल दिन नसकेको र खराब ऋणको रूपमा परिणत भएको छ। अहिलेको अवस्थामा हामीले ऋण लिनु उपयुक्त छैन।”

    नेपाली कांग्रेसले आगामी दिनमा अनुदानमा आधारित परियोजनाहरू मात्रै अघि बढाउने स्पष्ट नीति अपनाएको बताएको छ।

    Kathmandu: The Nepali Congress has claimed that the agreements under the Belt and Road Initiative (BRI) with China are based on grants.

    Speaking after the Central Working Committee meeting on Monday, party spokesperson Dr. Prakash Sharan Mahat explained that the bilateral agreements made during the Prime Minister’s recent visit to China align with the Congress party’s policies.

    He stated that the Congress had previously decided to accept grants but reject loans. Following the meeting, Dr. Mahat said, “The Prime Minister has clearly stated that only grants will be accepted, not loans.”

    He clarified that the framework agreement is focused on issues aligned with national interests. “Grant financing is naturally included in aid financing. Taking conditional loans has long-term impacts, as past experiences have shown,” he added.

    Citing the example of the Pokhara International Airport project, he said, “This project has failed to generate returns and has turned into a bad loan. At this point, it is not feasible for us to take on more debt.”

    The Nepali Congress has emphasized that future projects will only proceed based on grants, reaffirming its commitment to sustainable financing practices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026