NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal's First Female Ambassador Bindashree Shah Passes Away
    नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको निधन
    Top
    1 min read
    Published on January 2, 2025
    NEPSE trading

    नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको निधनNepal's First Female Ambassador Bindashree Shah Passes Away

    नेपालकी पहिलो महिला राजदूत विन्दाश्वरी शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

    वि.सं. १९८९ फागुन १ गते (सन् १९३३ फेब्रुअरी १३) भारतको दार्जिलिङस्थित कुर्सेङमा जन्मिएकी शाह पद्मसुन्दर मल्ल र जगतलक्ष्मी मल्लकी छोरी थिइन्। उनका पिता जापान र अमेरिका अध्ययन गर्न गएको कारण राणा प्रधानमन्त्रीले परिवारलाई देश निकाला गरेका थिए।

    सन् १९५६ मा कोलम्बिया विश्वविद्यालय अन्तर्गतको बार्नार्ड कलेजबाट लिबरल आर्ट्समा स्नातक गर्ने पहिलो नेपाली महिला बनेकी शाहले १९५८ मा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर उपाधि हासिल गरेकी थिइन्।

    शाहले सन् १९५९ मा लोकसेवा आयोगको परीक्षा पास गरी परराष्ट्र मन्त्रालयमा आफ्नो सेवा यात्रा सुरु गरेकी थिइन्। सन् १९८८ देखि १९९१ सम्म उनले भारतका लागि नेपाली राजदूतको रूपमा कार्य गरिन्। ढाकास्थित नेपाली दूतावास स्थापना गर्दै बंगलादेशसँगको कूटनीतिक सम्बन्ध स्थापनामा समेत उनले योगदान पुर्‍याएकी थिइन्।

    शाहले नेपालको परराष्ट्र नीतिलाई बलियो बनाउन तीन दशकभन्दा बढी समय योगदान दिइन्। उनी अमेरिकी कलेजबाट स्नातक गर्ने पहिलो नेपाली महिला समेत हुन्।

    शाहका जेठा सुपुत्र अनिल केशरी शाह पूर्व बैंकर र हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन्। उनका कान्छा सुपुत्र स्व. उज्जल केशरी शाह हुन्।

    नेपालको कूटनीति क्षेत्रमा शाहको योगदान अमूल्य मानिन्छ। उनका योगदानले नेपालको परराष्ट्र सम्बन्धलाई मजबुत बनाएको छ।

    Bindashree Shah, Nepal's first female ambassador, passed away on Thursday morning at the age of 92.

    Born on February 13, 1933 (Falgun 1, 1989 BS) in Kurseong, Darjeeling, India, Shah was the daughter of Padmasundar Mall and Jagatlakshmi Mall. Her father’s studies in Japan and the United States led to the family’s exile by the Rana Prime Minister of Nepal.

    Shah became the first Nepali woman to graduate from Barnard College of Columbia University in 1956 with a degree in Liberal Arts. She earned her master’s degree in International Affairs in 1958 from Johns Hopkins University’s School of Advanced International Studies.

    She began her career in 1959 by passing the Public Service Commission exam and joining Nepal’s Ministry of Foreign Affairs. Shah served as Nepal’s Ambassador to India from 1988 to 1991. She also played a key role in establishing diplomatic relations with Bangladesh and setting up the Nepali Embassy in Dhaka.

    Shah was the first Nepali woman to graduate from an American college and spent over three decades strengthening Nepal’s foreign policy.

    She was married to Dr. Narayan Keshari Shah in 1966, and they had two sons: Anil Keshari Shah, a former banker and current leader of the Rastriya Swatantra Party, and the late Ujjwal Keshari Shah.

    Shah's contributions to Nepal’s diplomacy and international relations are considered invaluable, leaving a lasting legacy in Nepal’s foreign affairs.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026