NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal’s Real Estate Market Regains Strong Momentum, Records Three-Year High in Transaction...
    नेपालको घरजग्गा बजारमा पुनः तीव्र गतिशीलता, तीन वर्षयताकै उच्च कारोबार र उत्साहजनक सुधार
    Top
    1 min read
    Published on April 13, 2026
    NEPSE TRADING

    नेपालको घरजग्गा बजारमा पुनः तीव्र गतिशीलता, तीन वर्षयताकै उच्च कारोबार र उत्साहजनक सुधारNepal’s Real Estate Market Regains Strong Momentum, Records Three-Year High in Transactions and Signs of Robust Recovery

    पछिल्लो समय सुस्त रहेको नेपालको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको ‘नेपालको घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म कुल ४ लाख ५६ हजार लिखत पारित भएका छन्, जुन पछिल्ला तीन वर्षकै उच्च हो । सो अवधिमा करिब १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा पुनः गतिशीलता आएको संकेत गर्छ। कारोबार संख्यामा मधेस प्रदेश अग्रस्थानमा रहे पनि कारोबार रकमका आधारमा वाग्मती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । विशेषगरी साना आकारका २.५ देखि १० आनासम्मका प्लटहरूको माग बढी रहेको छ, जसले सहरीकरणको बढ्दो प्रभाव झल्काउँछ। घरजग्गा कर्जा तथा आवासीय कर्जा पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। समग्रमा, मौसमी प्रभावका कारण केही त्रैमासमा सुस्तता देखिए पनि तेस्रो र चौथो त्रैमासमा बजार सक्रिय हुने प्रवृत्ति पुनः पुष्टि भएको राष्ट्र बैंकले जनाएको छ ।
    Nepal’s real estate market, which had been sluggish in recent times, is showing a notable recovery. According to the “Status of Nepal’s Real Estate Market” report published by Nepal Rastra Bank, a total of 456,000 property deeds were registered by the fourth quarter of FY 2081/82, the highest in the past three fiscal years. During the same period, transactions worth around NPR 127.61 billion were recorded, indicating a revival in market activity. Madhesh Province led in transaction volume, while Bagmati Province remained the highest in terms of transaction value. Demand was particularly strong for smaller plots ranging from 2.5 to 10 annas, reflecting growing urbanization pressure. Both real estate and housing loans have also increased significantly in recent years. Overall, despite seasonal slowdowns in early quarters, the market tends to become more active in the third and fourth quarters, signaling renewed optimism among stakeholders.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026