NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Adjusts Share Prices of Five Companies Ahead of Book Closure
    नेप्सेमा पाँच कम्पनीको सेयर मूल्य समायोजन, आइतबारदेखि समायोजित मूल्यमा कारोबार शुरू
    Investor
    1 min read
    Published on November 28, 2025
    NEPSE TRADING

    नेप्सेमा पाँच कम्पनीको सेयर मूल्य समायोजन, आइतबारदेखि समायोजित मूल्यमा कारोबार शुरूNEPSE Adjusts Share Prices of Five Companies Ahead of Book Closure

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार पाँच कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ।

    नेप्सेका अनुसार कृषि विकास बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानी ३.२५ प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन गर्दा नयाँ मूल्य ३१८.५५ रुपैयाँ कायम भएको छ।

    त्यस्तै, बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि यसको अन्तिम कारोबार मूल्य ३५३.९० रुपैयाँ आधारमा समायोजन भई नयाँ मूल्य ३३७.८५ रुपैयाँ कायम भएको छ।

    सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेपछि यसको सेयर मूल्य ९१३.९० रुपैयाँलाई आधार मानेर समायोजन भएको हो। समायोजनपछि नयाँ मूल्य ८७०.३८ रुपैयाँ निर्धारण गरिएको छ।

    त्यसैगरी, ङादी पावरले पनि ५ प्रतिशत बोनस सेयर बुक क्लोज गरेपछि बिहीबारको ३९७.६० रुपैयाँ अन्तिम मूल्य आधारमा यसको समायोजित मूल्य ३७९.५७ रुपैयाँ कायम भएको छ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा नयाँ सेयर मूल्य ४११.६५ रुपैयाँ बनेको नेप्सेले जनाएको छ। बिहीबार यस बैंकको सेयर मूल्य ४२४ रुपैयाँमा बन्द भएको थियो।

    समायोजन प्रक्रियासँगै यी कम्पनीका सेयरहरू आइतबारदेखि समायोजित मूल्यका आधारमा बजारमा कारोबार हुनेछन्।

    The Nepal Stock Exchange (NEPSE) has adjusted the share prices of five companies on Thursday. The companies whose prices have been adjusted are: Agricultural Development Bank (ADBL), Barun Hydropower, Sarbottam Cement, Ngadi Power, and Shine Resunga Development Bank. The adjustments were made following the book closure announcements for dividend distribution.

    According to NEPSE, ADBL’s last traded price on Thursday was NPR 328.90. Based on the 3.25% bonus shares announced by the bank, the adjusted price now stands at NPR 318.55.

    Similarly, Barun Hydropower, which declared a 4.75% bonus share distribution, had its last traded price of NPR 353.90 adjusted to NPR 337.85.

    Sarbottam Cement’s share price has been adjusted to NPR 870.38 based on its 5% bonus share declaration. The company’s last traded price on Thursday was NPR 913.90.

    Ngadi Power also declared a 5% bonus share distribution. With its last traded price of NPR 397.60, the adjusted share price now stands at NPR 379.57.

    Meanwhile, Shine Resunga Development Bank’s 3% bonus shares led to an adjusted price of NPR 411.65. Its last traded price before adjustment was NPR 424.

    NEPSE has stated that the shares of all five companies will start trading at the adjusted prices from Sunday.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026