NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE and Turnover Hit 4.5-Month High on Fiscal Year’s Final Trading Day
    नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमा
    Top
    1 min read
    Published on July 16, 2025
    NEPSE TRADING

    नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमाNEPSE and Turnover Hit 4.5-Month High on Fiscal Year’s Final Trading Day

    आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन अर्थात् असार ३२ गते, नेप्से परिसूचक उल्लेखनीय रूपमा वृद्धि हुँदै २,७९४.७८ विन्दुमा बन्द भएको छ। यो विन्दु साढे चार महिनायताकै उच्च विन्दु हो, जुन पछिल्लो पटक फागुन २२ गते २८१८.४३ विन्दुमा पुगेको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ७.८६, फ्लोट इन्डेक्स २.६६, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८२ अंकले वृद्धि भएको छ।

    साथै, कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ। ३३० वटा स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको ४ करोड ३१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम पनि करिब साढे चार महिनायताकै उच्च हो।

    केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अपर हेवाखोला हाइड्रोपावरको मूल्य ८ प्रतिशत आसपासले बढेको छ। माइ खोला हाइड्रोपावर भने ७.८७ प्रतिशतले घटेको छ।

    बुटवल पावर कम्पनी ६१ करोड ८७ लाखको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने राधी विद्युत कम्पनीको ५६ करोडभन्दा बढी र सानिमा माइ हाइड्रोपावरको करिब ४० करोडको कारोबार भएको छ।

    १२ वटा उपसमूहको परिसूचक उकालो लाग्दा व्यापार उपसमूह मात्र घटेको हो। विकास बैंक उपसमूहमा ३.८६ प्रतिशतले वृद्धि भएको छ भने बैंकिङ्ग, जलविद्युत्, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

    On the final trading day of the fiscal year 2081/82 (July 16, 2025), the NEPSE index surged by 34.61 points, closing at 2,794.78 — marking the highest level in nearly 4.5 months. Previously, the index had last approached this level on Falgun 22 (March 5), when it closed at 2,818.43. The Sensitive Index gained 7.86 points, Float Index 2.66, and Sensitive Float Index 2.82 points.

    The trading volume also spiked significantly, with over 99,505 transactions of 330 stocks amounting to NPR 14.03 billion for 43.1 million shares — one of the highest volumes since Falgun 19 (March 2), when turnover stood at NPR 14.28 billion.

    The top gainers included KBL Debenture 2090 and Three Star Hydropower, both rising by 10%. Green Development Bank, NIBL Stable Fund, and Upper Hewakhola Hydropower each gained around 8%, while Mai Khola Hydropower saw the biggest loss of the day, falling 7.87%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026