NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Climbs on Strong Turnover, Finance Sector Leads Gains
    कारोबार बढेसँगै नेप्से उकालो, वित्त उपसमूहमा सर्वाधिक वृद्धि
    Top
    1 min read
    Published on January 18, 2026
    NEPSE TRADING

    कारोबार बढेसँगै नेप्से उकालो, वित्त उपसमूहमा सर्वाधिक वृद्धिNEPSE Climbs on Strong Turnover, Finance Sector Leads Gains

    साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजार मजबुत रूपमा उकालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले बढेको नेप्से परिसूचक यस दिन ३१.१२ अंक अर्थात् १.१७ प्रतिशतले बढेर २६७२.५५ विन्दुमा बन्द भएको छ। बजारसँगै सेन्सेटिभ इण्डेक्स ४.७० अंक, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले वृद्धि भएको छ। नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि बलियो साथ दिएको देखिएको छ। यस दिन ३३८ स्टकको ९५ हजार ४४५ पटकको कारोबारमार्फत ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १ करोड ६६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

    कारोबारमा आएका चार कम्पनी—सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज र गोर्खाज फाइनान्स—को शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशतले बढ्दा बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य साढे ७ प्रतिशतले उकालो लागेको छ। यद्यपि, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहँदै ५३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहका परिसूचकहरू बढेका छन्, जसमध्ये वित्त उपसमूह सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ।

    Nepal’s stock market posted a strong gain on Sunday, the first trading day of the week, supported by rising turnover. The benchmark NEPSE index climbed by 31.12 points, or 1.17 percent, to close at 2,672.55 points. Alongside the main index, the Sensitive Index rose by 4.70 points, the Float Index by 2.41 points, and the Sensitive Float Index by 1.74 points, reflecting broad-based market strength. Trading activity also improved significantly, with shares worth more than NPR 8.40 billion exchanged through 95,445 transactions involving 338 listed companies.

    Four companies—Sagar Distillery, Unnati Sahakarya Laghubitta, Shreenagar Agritech Industries, and Gorkha Finance—hit the positive circuit during the session. Central Finance and Gurans Laghubitta recorded gains of nearly 9 percent each, while Bandipur Cable Car and Tourism rose by around 7.5 percent. In contrast, Thri Star Hydropower emerged as the biggest loser, falling by 8.78 percent. In terms of turnover, Manjushree Finance led the market with share transactions exceeding NPR 531.6 million. All 13 sectoral indices closed higher, with the finance sub-index posting the strongest gain of 5.73 percent, followed by notable advances in development banks, hotels and tourism, and manufacturing and processing sectors.

    Trending News

    • Trending6 Jun, 2026

      बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?

      Read news
    • Trending6 Jun, 2026

      भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान : अन्तिम त्रैमासमा अपेक्षाभन्दा राम्रो प्रदर्शन

      Read news
    • Trending6 Jun, 2026

      बागमतीका पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण तिर्न आग्रह

      Read news

    Related News

  • बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?
    Investor

    2 min read

    बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?

    NEPSE TRADING

    ·

    6 Jun, 2026

  • भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान : अन्तिम त्रैमासमा अपेक्षाभन्दा राम्रो प्रदर्शन
    Investor

    1 min read

    भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान : अन्तिम त्रैमासमा अपेक्षाभन्दा राम्रो प्रदर्शन

    NEPSE TRADING

    ·

    6 Jun, 2026

  • बागमतीका पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण तिर्न आग्रह
    Investor

    1 min read

    बागमतीका पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण तिर्न आग्रह

    NEPSE TRADING

    ·

    6 Jun, 2026

  • सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब : बैंकमा थन्क्याउन छाडेर ऊर्जामा लगानी गर्ने तयारी
    Investor

    2 min read

    सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब : बैंकमा थन्क्याउन छाडेर ऊर्जामा लगानी गर्ने तयारी

    NEPSE TRADING

    ·

    6 Jun, 2026

  • सेबोन नेतृत्वविहीन हुँदा अड्किए ६९ अर्ब ३० करोडका १०४ आईपीओ
    Investor

    2 min read

    सेबोन नेतृत्वविहीन हुँदा अड्किए ६९ अर्ब ३० करोडका १०४ आईपीओ

    NEPSE TRADING

    ·

    6 Jun, 2026