NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Closes Higher on Week’s Final Day, Hydropower Sub-Index Registers Largest Gain
    साताको अन्तिम दिन नेप्से बढेर बन्द, जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी वृद्धि
    Top
    1 min read
    Published on March 26, 2026
    NEPSETRADING

    साताको अन्तिम दिन नेप्से बढेर बन्द, जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी वृद्धिNEPSE Closes Higher on Week’s Final Day, Hydropower Sub-Index Registers Largest Gain

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्से बिहीबार १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इन्डेक्स १.९८ अंक, फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले वृद्धि भएको छ।यद्यपि, नेप्से बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ। ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीका शेयर ६ प्रतिशतभन्दा बढी बढेका छन् भने शुभम् पावरको शेयर करिब ६ प्रतिशतले वृद्धि भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा छ। यस दिन सो कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एसवाई प्यानल नेपाल करिब ७२ करोड रुपैयाँको, र नेशनल हाइड्रोपावर ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह १.५ प्रतिशतले वृद्धि भएको छ। व्यापार उपसमूहको परिसूचक २.८४ प्रतिशतले घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।
    The Nepal Stock Exchange (NEPSE) index closed higher on the last trading day of the week. After declining on Wednesday, NEPSE rose by 14.21 points on Thursday to reach 2,950.16 points. The Sensitive Index increased by 1.98 points, the Float Index by 1.03 points, and the Sensitive Float Index by 0.72 points.Despite the index rise, trading volume slightly decreased. A total of 343 stocks were traded 142,734 times, amounting to NPR 1.316 billion for 3,438,000 shares. Shares of Reliance Spinning Mills, Super Khudi Hydropower, Hotel Forest Inn, Solu Hydropower, and Bhujung Hydropower traded at the positive circuit limit.Shares of National Hydropower and Ridi Power Company increased by over 6%, while Shubham Power shares rose by nearly 6%. Panchakanya Mai Hydropower shares fell the most, dropping 7.48%. Based on trading volume, NRN Infrastructure & Development led the market with shares worth NPR 942.9 million traded. SY Panel Nepal saw around NPR 720 million in trades, while National Hydropower exceeded NPR 460 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026