NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Declines Again, but Turnover Sees Modest Rise
    नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्यो
    Top
    1 min read
    Published on September 3, 2025
    NEPSE TRADING

    नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्योNEPSE Declines Again, but Turnover Sees Modest Rise

    बुधबारको कारोबार दिन नेप्से परिसूचक निरन्तर घट्दै २७२६.३३ विन्दुमा बन्द भएको छ। मंगलबार घटेको बजारले यस दिन पनि सोही क्रमलाई कायम राखेको हो। यस दिन नेप्से परिसूचक १५.६४ अंकले घट्यो भने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले, फ्लोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंकले घटेको छ।

    तर कारोबार रकम भने सामान्य वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३२६ कम्पनीका ६८ हजार ५९४ पटकको कारोबारमार्फत १ करोड १३ लाख ४५ हजार कित्ता शेयर किनबेच भई ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

    हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किटमा बन्द भयो। सो कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ४० पैसा बढेर ३२३ रुपैयाँ ६० पैसामा पुगेको छ। यस्तै, यूनियन हाइड्रोपावरको मूल्य ७% बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४% भन्दा कम रह्यो। विपरित, लिबर्टी इनर्जीको मूल्य ६.९९% ले घट्दै यस दिन सर्वाधिक गिरावटमा रह्यो।

    कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसले करिब ३३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गर्यो। सोही दिन लिबर्टी इनर्जीमा करिब साढे २७ करोड र नेपाल पुनर्बीमा कम्पनीमा २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    १३ उपसमूहमध्ये २ उपसमूहमा मात्र वृद्धि देखिएको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फण्ड र व्यापार उपसमूहमा वृद्धि भए पनि जलविद्युत, होटल तथा पर्यटन र विकास बैंक उपसमूहमा उल्लेख्य गिरावट देखियो।

    On Wednesday, the NEPSE index continued its downward trend, closing at 2726.33 points, extending the decline seen on Tuesday. The NEPSE index dropped by 15.64 points, while the Sensitive Index decreased by 2.74 points, the Float Index by 1.16 points, and the Sensitive Float Index by 0.95 points.

    Despite the decline, market turnover showed a slight increase. Compared to Tuesday’s transaction of Rs. 4.43 Arba, Wednesday recorded trades worth over Rs. 4.72 Arba. A total of 113.45 lakh shares of 326 companies were traded through 68,594 transactions.

    Him Star Energy’s stock once again hit the positive circuit, rising by Rs. 29.40 to close at Rs. 323.60. Similarly, Union Hydropower surged by 7%, while most other stocks rose by less than 4%. In contrast, Liberty Energy witnessed the steepest fall of the day with a 6.99% drop.

    In terms of transaction value, Union Hydropower led the market with trades worth Rs. 33.8 Crores. Liberty Energy followed with around Rs. 27.5 Crores, and Nepal Reinsurance also crossed Rs. 26 Crores in turnover.

    Out of 13 sub-indices, only two—Mutual Fund and Trading—closed higher, while 11 sectors declined. Hydropower, Hotels & Tourism, and Development Bank sub-indices posted notable losses.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026