NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Declines Slightly; Microfinance Shines; WIN Nepal & Trade Tower Hit Circuit
    साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमा
    Investor
    2 min read
    Published on August 6, 2025
    NEPSE trading

    साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमाNEPSE Declines Slightly; Microfinance Shines; WIN Nepal & Trade Tower Hit Circuit

    सामान्यतया साउन–भदौको समयलाई शेयर बजारको “सिजन” मानिन्छ । यस अवधिमा विगतमा कारोबार उच्च, सूचकहरू हरियो, लगानीकर्ता सक्रिय हुने गरेका थिए । तर, आर्थिक वर्ष २०८१/८२ मा भने यो सिजनको सुरुवातमै बजार सुस्त देखिएको छ ।

    मौद्रिक नीति सार्वजनिक भएपछिको दुई साता बजारमा उत्साह देखिए पनि पछिल्ला ८ कारोबार दिनदेखि कारोबार रकम लगातार घट्दै गएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।

    बुधबार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा बन्द भएको छ । मंगलबारको ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार घटेर बुधबार ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

    १३ उपसमूहमध्ये ५ मात्र हरियो रहँदा ८ ओरालो लागेका छन् । लघुवित्त समूह १.३४% ले वृद्धि भई अग्रस्थानमा रहेको छ ।

    आजको दिन तीन कम्पनी – विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर लिमिटेड का सेयरहरू १० प्रतिशतले वृद्धि भई सर्किटमा पुगे । यस्तै समाज लघुवित्त र स्वाभिमान लघुवित्त पनि झन्डै ८% ले उकालो लागे ।

    कारोबार रकमको आधारमा:

    • ङादी ग्रुप पावर लिमिटेड: २९ करोड ४५ लाख

    • हिमालयन रि इन्स्योरेन्स: २८ करोड

    • शिवम् सिमेन्ट्स: २४ करोड+

    लगातार घट्दो कारोबार र सूचकले बजारमा अन्योल बढाएको छ । सिजनमा यस्तो अवस्था आउनु बजारको दीर्घकालीन स्वास्थ्यमा प्रश्न उठाउने खालको हो । विश्लेषकहरू भन्छन् — छोटो अवधिमा मौद्रिक नीतिले प्रभाव पार्यो, तर दीर्घकालीन विश्वासका लागि स्पष्ट रणनीति र लगानीमैत्री निर्णय आवश्यक छन् ।

    प्राविधिक विश्लेषण:

    नेप्से ३ हजार विन्दुसम्म पुगेपछि प्रतिरोध क्षेत्र देखियो र बजार ओरालो लाग्यो । अहिले देखिएको दबाबका कारण लगानीकर्ता मानसिक रुपमा कमजोर भएका छन् ।

    यो करेक्शन फेज हो कि नयाँ डाउनट्रेन्डको सुरुवात भन्ने अझै स्पष्ट छैन । तर, विश्लेषकहरूका अनुसार २७८०–२८०० विन्दु समर्थन स्तर हो । यो स्तर भंग भएमा बजार थप कमजोर हुने सम्भावना छ ।

    ब्रोकर विश्लेषण:

    बजार घटे पनि शीर्ष १० ब्रोकरमध्ये ६ वटाले तुलनात्मक रूपमा बढी बाई गरेका छन् भने ४ वटाले बढी सेल गरेका छन् ।

    • बढी बाई गर्ने ब्रोकरहरू: ४२, ४९, ६२, ४४, ३८, ३९

    • बढी सेल गर्ने ब्रोकरहरू: ५८, ३४, ४५, ५७

    स्टक अनुसार:

    • एलईसी (LEC): ब्रोकर ५८ बाट २ लाख १० हजार कित्ता खरिद (५८% बाई)

    • केपीसीएल (KPCL): ब्रोकर ५८ बाट ९१ हजार कित्ता खरिद

    The months of Shrawan and Bhadra are usually considered the "season" for the Nepali stock market, often marked by increased trading volume, bullish trends, and high investor participation. Historically, this period has brought positive momentum. However, this fiscal year 2081/82, the market has shown weakness right from the beginning of the season.

    Following the release of the monetary policy, the market experienced a short-lived rally for about two weeks — with NEPSE rising and daily turnover nearing Rs. 10 Arba. But over the past eight consecutive trading days, turnover has been in a downtrend, signaling renewed investor uncertainty.

    On Wednesday, NEPSE closed with a minor decline of 1.94 points at 2832.06. Despite the limited index movement, turnover shrank significantly — from Rs. 9.33 Arba on Tuesday to Rs. 7.63 Arba on Wednesday.

    Out of 13 sub-indices, only 5 closed green while the remaining 8 declined. The Microfinance sub-index led the gainers with a 1.34% rise, showing some resilience in an otherwise dull market.

    Three stocks hit the upper circuit (10% gain) — WIN Nepal Laghubitta, Mahuli Laghubitta, and Trade Tower Ltd. Likewise, Samaj Laghubitta and Swabhiman Laghubitta rose by nearly 8%.

    In terms of turnover, Ngadi Group Power Ltd. topped the list with Rs. 29.45 Crore, followed by Himalayan Reinsurance (Rs. 28 Crore) and Shivam Cements (Rs. 24+ Crore).

    The consistent fall in turnover during a period typically known for bullish behavior raises concerns about the market’s health. Analysts warn that while monetary policy gave a short-term boost, long-term confidence still demands clear strategies and investor-friendly reforms.

    Technical Analysis:

    After testing the 3000 level, NEPSE faced resistance and began pulling back. Analysts interpret this as a resistance zone, and although past years have shown bullish trends around this season, current sentiment is under pressure.

    It remains unclear whether this is a correction phase or the start of a new downtrend. Technically, the 2780–2800 level is seen as immediate support. If this breaks, further decline is expected, with potential for increased panic selling.

    Broker Analysis:

    Despite the decline, 6 out of the top 10 brokers had higher buy transactions, while 4 showed more sell activity.

    • Brokers 42, 49, 62, 44, 38, and 39 saw relatively more buying.

    • Brokers 58, 34, 45, and 57 had more selling.

    By stock-specific activity:

    • LEC saw 2.1 lakh units bought via broker 58, accounting for 58% of its total buy volume today.

    • KPCL also had 91,000 shares purchased via the same broker.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026