NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Index Gains on Tuesday, Market Closes at 2,851 Points
    मंगलबार नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्द
    Top
    1 min read
    Published on March 31, 2026
    NEPSETRADING

    मंगलबार नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्दNEPSE Index Gains on Tuesday, Market Closes at 2,851 Points

    मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घट्दै आएको नेप्से, सो दिन भने बढेको देखिएको हो। कारोबारको सुरुवातमा २८०० विन्दुभन्दा तल झरेको नेप्से पछि टेवा पाएर २८५१.०९ विन्दुमा पुगेको छ, जसले १९.७० अंकको वृद्धि देखाएको छ। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेका छन्।तर, नेप्से बढे पनि कारोबार रकम घटेको छ। सोमबार करिब १३ अर्ब रुपैयाँको कारोबार भए पनि मंगलबार ३३९ स्टकको १ लाख ३७ हजार ८५७ पटकको कारोबारमा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ।यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य धेरै स्टकको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको करिब ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी, अपि पावरको ४१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९४ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ, जबकि म्युचुअल फण्ड र अन्य केही उपसमूहको परिसूचक सामान्य घटेको छ।
    On Tuesday, the NEPSE index closed higher after declining over the previous two trading days. The index initially dropped below 2,800 points at the start of trading but later recovered to close at 2,851.09 points, registering a gain of 19.70 points. The Sensitive Index rose by 3.26 points, the Float Index by 1.24 points, and the Sensitive Float Index by 1.02 points.Despite the increase in the index, trading volume declined. While approximately NPR 1.3 billion worth of shares were traded on Monday, Tuesday saw 339 stocks traded 137,857 times, totaling NPR 1.111 billion for 27.942 million shares.Shares of Reliance Spinning Mills, Bhujung Hydropower, Super Khudi Hydropower, Rizline Energy, and Hotel Forest Inn traded at their positive circuit levels. SuryaKund Hydro Electric’s stock rose about 10%, while many other stocks gained over 4%. On the other hand, the stock of Saptakoshi Development Bank fell the most, by 8.96%.In terms of trading value, Ridi Hydropower topped the list with around NPR 484.8 million in trades. API Power had about NPR 410 million, and NRN Infrastructure & Development exceeded NPR 375 million in trading value. Among 13 subgroups, 11 saw index gains, with the Production & Processing subgroup increasing the most at 1.94%. The Finance and Hotel & Tourism subgroups gained over 1%, while Mutual Funds and a few other subgroups experienced slight declines.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026