NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Index Rises on Thursday with All Sub-Indices Showing Growth and Higher Trading Volum...
    नेप्से परिसूचक बिहीबार बढ्यो, सबै उपसमूहको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
    Top
    1 min read
    Published on April 9, 2026
    NEPSE TRADING

    नेप्से परिसूचक बिहीबार बढ्यो, सबै उपसमूहको वृद्धिसँगै कारोबार रकम पनि बढ्योNEPSE Index Rises on Thursday with All Sub-Indices Showing Growth and Higher Trading Volume

    बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबारको सकारात्मक प्रवृत्तिलाई निरन्तरता दिँदै नेप्सेले यस दिन ४८.७१ अंकको वृद्धिसँगै २८५१.२४ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेका छन् ।कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ३३८ स्टकको १ लाख ८ हजार ८६९ पटकको कारोबारमा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका शेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।त्यस्तै, हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.७४ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। रिडी पावर कम्पनी र हिमालयन रि इन्स्योरेन्स क्रमशः ४१ करोड र करिब ४० करोड रुपैयाँबराबरको शेयर कारोबारमा आएका छन् ।यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ्ग, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।
    On Thursday, the NEPSE index closed higher, continuing the positive trend from Wednesday. The index rose by 48.71 points to close at 2,851.24. The Sensitive Index increased by 4.64 points, the Float Index by 3.02 points, and the Sensitive Float Index by 1.69 points.Trading volume also increased. While shares worth NPR 831 million were traded on Wednesday, on Thursday, 338 stocks were traded 108,869 times, with a total transaction value of NPR 991.92 million for 27.931 million shares. Eight stocks—including Atmanirbhar Laghubitta, Reliance Spinning Mills, Bhujung Hydropower, Ridge Line Energy, Solu Hydropower, Hotel Forest Inn, Super Khudi Hydropower, and Suryakund Hydro Electric—hit the positive circuit limit.Him Star Energy shares rose by more than 9.5%, and Himalayan Reinsurance shares gained over 7.5%. The NIC Asia Balanced Fund saw its unit price fall by 6.74%, the largest decline of the day. Based on trading value, National Hydropower led the market with NPR 43.47 million in transactions, followed by Ready Power at over NPR 41 million and Himalayan Reinsurance at around NPR 40 million.All 13 sub-indices increased, with the ‘Other’ sub-index gaining the most at 3.43%. The Hotel & Tourism, Hydropower, and Manufacturing & Processing sub-indices rose by over 2%, while Banking, Finance, Investment, Laghubitta, and Non-life Insurance sub-indices grew by more than 1%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026