NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Index Surpasses the Psychological Mark of 2200, Market Shows Significant Growth
    नेप्से सूचक २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि, बजारको उच्च वृद्धि
    Investor
    1 min read
    Published on July 12, 2024
    NEPSE trading

    नेप्से सूचक २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि, बजारको उच्च वृद्धि NEPSE Index Surpasses the Psychological Mark of 2200, Market Shows Significant Growth

    नेप्से सूचक बिहीबार २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि गएर क्लोजिङ हुन सफल भएको छ। सूचक २९.२१ विन्दुले बढेर २२०४.६१ अंकमा आइपुगेको हो। यसरी बढेको सूचकलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    सूचकको अवस्था

    - नेप्से सूचक: 2204.61 (बृद्धि: 29.21 अंक, 1.34%)

    - कुल कारोबार रकम: 7,080,698,146.05

    - कुल कारोबार शेयर: 20,237,780

    - उन्नति भएका: 154

    - गिरावट भएका: 78

    - अपरिवर्तित: 12

    बजारको विश्लेषण

    - बढेको सूचक: नेप्से सूचक करिब १ वर्ष यताकै उच्च विन्दुमा बन्द भएको छ। यसअघि २०८० साउन ८ गते मार्केट २२०० विन्दुमा बन्द भएको थियो।

    - कारोबारको उच्च अवस्था: कारोबार रकम करिब ६ महिना यताकै उच्च रहेको छ। २०८० माघ ७ गते ७ अर्ब ५२ करोडको कारोबार भएको थियो।

    - आर्थिक र राजनीतिक वातावरण: ठूला २ दल मिलेर सरकार चलाउने भएपछि आर्थिक तथा राजनीतिक मुद्दाहरुले सार्थकता पाउने लगानीकर्तामा विश्वास बढेको देखिन्छ।

    - अर्थमन्त्रीको भूमिका: विष्णु पौडेल पुनः अर्थमन्त्री बन्ने चर्चा पनि बजारमा चलिरहेको छ। उनी अर्थमन्त्री भएमा लगानीकर्ताका समस्या सुन्ने, केन्द्रीय बैंकसँग पनि राम्रोसँग समन्वय गर्न सक्ने विश्वास गरिएको छ।

    - मौद्रिक नीति: आगामी मौद्रिक नीतिमा केन्द्रीय बैंकले लचिलो व्यवस्था गर्ने अनुमान लगानीकर्ताले गरिरहेका छन्।

    सुझाव र भविष्यको रणनीति

    - निवेशको रणनीति: सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहका कम्पनीहरु छानेर लामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्नु।

    - नीतिगत सुधार: सेयर धितो कर्जामा लगाइएको सीमा र जोखिमभार बढी हुनु जस्ता नीतिगत अवरोधहरू हटाउने।

    - बैंकको भूमिका: बैंकहरूले सेयर बजारमा कर्जा प्रवाहमा उत्साहित हुने वातावरण बनाउनु।

    सेयर बजारले विस्तारै सुधारका संकेतहरू देखाइरहेको छ र लगानीकर्ताको मनोवल पनि बढ्दै गएको छ। बजारको फराकिलो सुधारका लागि विद्यमान नीतिगत व्यवधानहरू समाधान गर्न जरुरी छ।

    The NEPSE index successfully closed above the psychological mark of 2200 on Thursday. The index increased by 29.21 points, reaching 2204.61 points. The rise in the index was supported by a substantial trading volume, with more than 7 billion rupees in shares traded on this day.

    Index Status

    - NEPSE Index: 2204.61 (Increase: 29.21 points, 1.34%)

    - Total Trading Amount: NPR 7,080,698,146.05

    - Total Shares Traded: 20,237,780

    - Advancing Stocks: 154

    - Declining Stocks: 78

    - Unchanged: 12

    Market Analysis

    - Rising Index: The NEPSE index closed at its highest level in nearly a year. The last time the market closed around 2200 points was on July 24, 2023.

    - High Trading Volume: The trading volume was the highest in about six months. On January 20, 2024, the market saw trading worth NPR 7.52 billion.

    - Economic and Political Environment: Investor confidence has increased with the formation of a coalition government between the two major parties, fostering a belief that economic and political issues will be addressed.

    - Role of Finance Minister: There is speculation about Bishnu Poudel returning as Finance Minister. Investors believe that his tenure would lead to better coordination with the central bank and address investor concerns.

    - Monetary Policy: Investors anticipate that the upcoming monetary policy will include flexible measures from the central bank.

    Suggestions and Future Strategy

    - Investment Strategy: Focus on companies with strong financial indicators and good dividend potential, and hold investments for the long term.

    - Policy Reforms: Remove policy barriers such as limits on share collateral loans and high risk weights.

    - Role of Banks: Banks should create a conducive environment for lending in the stock market

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026