NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Listed Companies in 2025: Hydropower Leads the Way
    २०२५ मा नेप्से सूचीबद्ध कम्पनीहरू: जलविद्युत क्षेत्र अग्रस्थानमा
    Investor
    2 min read
    Published on January 25, 2025
    Dipesh Ghimire

    २०२५ मा नेप्से सूचीबद्ध कम्पनीहरू: जलविद्युत क्षेत्र अग्रस्थानमाNEPSE Listed Companies in 2025: Hydropower Leads the Way

    नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा २०२५ सालको सूचीकरणले बजारको बदलिँदो प्रवृत्ति र लगानीकर्ताको प्राथमिकता प्रस्ट देखाएको छ। २६७ सूचीबद्ध कम्पनीहरूसहित नेप्सेमा २०२३ को तुलनामा स्थिरता कायम रहेको छ। तर, विभिन्न क्षेत्रगत विश्लेषण गर्दा केही क्षेत्रमा बृद्धि देखिएको छ भने केही क्षेत्रहरू स्थिर वा घट्दो अवस्थामा छन्।

    क्षेत्रगत विश्लेषण र तथ्यांक

    १. जलविद्युत क्षेत्र: तीव्र बृद्धि

    २०२५ मा जलविद्युत क्षेत्र नेप्सेको सबैभन्दा सक्रिय र बृद्धि उन्मुख क्षेत्र बनेको छ। यो क्षेत्रमा ९१ सूचीबद्ध कम्पनीहरू पुगेका छन्। नेपालको नवीकरणीय ऊर्जा विकास र छिमेकी देश भारतमा विद्युत् निर्यातको बढ्दो सम्भावना यस क्षेत्रमा लगानीकर्ताको चासो बढाउन मुख्य कारक बनेको छ। सरकारद्वारा दिइएका कर छुट, अनुदान, र सहुलियतले पनि यस क्षेत्रको बृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

    २. वित्तीय क्षेत्र: सङ्कुचनको निरन्तरता

    नेप्सेको परम्परागत रूपमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने वित्तीय क्षेत्रले २०२५ मा पनि घट्दो प्रवृत्ति देखाएको छ।

    • सूक्ष्मवित्त (Microfinance): सूचीबद्ध कम्पनीहरूको संख्या ५० मा झरेको छ, जुन २०२३ मा ५५ थियो। यो घटावट मुख्यतया एकीकरण (मर्जर) र नियामक कडाईको कारण भएको हो।

    • वाणिज्य बैंक (Commercial Banks): यस क्षेत्रमा संख्या १९ मा स्थिर छ। नेपाल राष्ट्र बैंकको मर्जर नीति लागू भएपछि विगतका वर्षमा ठूलो सङ्ख्यामा मर्जर भएको छ।

    • बीमा कम्पनी (Insurance Companies): यो संख्या २४ मा स्थिर छ, जसले यस क्षेत्रमा बजार स्थिरता र सीमित बृद्धि देखाउँछ।

    कुल वित्तीय क्षेत्रको सूचीबद्ध कम्पनीहरूको संख्या १२९ मा झरेको छ, जुन २०२३ मा १३४ र २०२२ मा १४८ थियो। यसले बजारलाई बलियो बनाउने संरचनात्मक परिवर्तनको सङ्केत दिन्छ।

    ३. निर्माण तथा प्रशोधन (Manufacturing & Processing): स्थिर तर सकारात्मक बृद्धि

    निर्माण तथा प्रशोधन क्षेत्रको सूचीबद्ध कम्पनीहरू २२ पुगेका छन्, जुन २०२३ मा २१ र २०२२ मा १९ थियो। यो वृद्धि खाद्य प्रशोधन, सिमेन्ट, र इस्पातजस्ता उद्योगहरूको क्रमिक विकासलाई संकेत गर्छ।

    ४. होटल तथा पर्यटन: पुनर्स्थापना पछि स्थिरता

    होटल क्षेत्रको सूचीबद्ध कम्पनीहरूको संख्या ७ मा स्थिर छ। कोभिड-१९ महामारीपछि यस क्षेत्रमा भएको पुनर्स्थापनाले पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको छ।

    ५. अन्य र उदाउँदो क्षेत्रहरू

    ‘अन्य’ श्रेणी, जसले साना र उदाउँदो उद्योगहरू समेट्छ, २०२४ मा ७ मा पुगेको छ, जुन २०२३ मा ५ थियो। यसले आईटी, प्रविधि, र नवीकरणीय स्रोतहरूजस्ता क्षेत्रहरूमा लगानीकर्ताको चासो बढेको देखाउँछ।

    ६. व्यापार र लगानी क्षेत्र: स्थिरता

    व्यापार र लगानी क्षेत्र क्रमशः ४ र ७ मा स्थिर छ। यस क्षेत्रमा नवीनता र अवसरको कमीले लगानीकर्ताको चासोलाई स्थिर बनाएको छ।

    The Nepal Stock Exchange (NEPSE) witnessed interesting dynamics in 2025, as the composition of listed companies highlighted shifting market trends and investor priorities. With 267 listed companies, the stock market remained stable compared to the previous year. However, an analysis of sector-specific data reveals a stark contrast between growth in some sectors and stagnation or decline in others.

    Sector-Wise Breakdown and Insights

    1. Hydropower: Driving Growth

    Hydropower emerged as the dominant sector in 2025, with 91 listed companies, marking its position as the most active and expanding sector on NEPSE. This growth reflects Nepal's increasing focus on renewable energy development and cross-border electricity export to countries like India. Favorable government policies, such as tax holidays and subsidies for hydropower projects, have attracted both institutional and retail investors to this sector.

    2. Financial Institutions: Consolidation Continues

    The financial sector, traditionally a cornerstone of NEPSE, saw a continued decline in the number of listed entities. Key highlights include:

    • Microfinance: Dropped to 50 companies from 55 in 2023, reflecting market consolidation through mergers and acquisitions, driven by regulatory tightening.

    • Commercial Banks: The number remained stable at 19 after a significant contraction in previous years, aligning with Nepal Rastra Bank's strategy to encourage mergers for creating robust banking entities.

    • Insurance Companies: The count stood at 24, unchanged from 2023, indicating a saturation point in this segment.

    The total number of financial institutions dropped to 129 in 2025, down from 134 in 2023 and 148 in 2022, indicating a structural shift as the market consolidates to strengthen larger entities.

    3. Manufacturing and Processing: Modest Growth

    The manufacturing and processing sector experienced steady growth, with 22 companies listed in 2025, up from 21 in 2023 and 19 in 2022. This reflects a gradual shift toward industrialization in sectors such as cement, steel, and food processing, despite challenges like rising import costs and infrastructure bottlenecks.

    4. Hotel and Tourism: Stabilized After Recovery

    The hotel sector remained stable at 7 listed companies, consistent with 2023 figures. The sector, which faced significant challenges during the COVID-19 pandemic, has now entered a recovery phase, fueled by increased tourism in Nepal.

    5. Others and Emerging Sectors

    The ‘Others’ category, which includes smaller and emerging industries, increased to 7 companies in 2025 from 5 in 2023. This highlights growing investor interest in non-traditional and diverse industries such as IT, technology, and renewable resources.

    6. Trading and Investment: Stagnation

    Both the trading and investment sectors showed no growth in 2025, with 4 and 7 companies, respectively. This stagnation may be attributed to limited opportunities and a lack of innovation in these segments.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026