NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Raises Daily Share Price Limit to 15%, Revises Circuit Breaker System
    नेप्सेले दैनिक शेयर मूल्य सीमा १५ प्रतिशत पुर्यायो, सर्किट ब्रेकर प्रणालीमा संशोधन
    Top
    1 min read
    Published on April 9, 2026
    NEPSE TRADING

    नेप्सेले दैनिक शेयर मूल्य सीमा १५ प्रतिशत पुर्यायो, सर्किट ब्रेकर प्रणालीमा संशोधनNEPSE Raises Daily Share Price Limit to 15%, Revises Circuit Breaker System

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारलाई थप चलायमान र सक्रिय बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ । संशोधित नियमअनुसार व्यक्तिगत कम्पनीका शेयरको दैनिक मूल्य घटबढ सीमा १० प्रतिशतबाट १५ प्रतिशतमा बढाइएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अब कुनै पनि सूचीबद्ध कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। साथै, प्री-ओपन सेसन (बिहान १०:४५ देखि ११:०० बजेसम्म) को मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जसले नियमित बजार सुरु हुनु अघि वास्तविक मूल्य निर्धारणमा मद्दत पुर्‍याउनेछ । समग्र नेप्से इन्डेक्सका लागि सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ: कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र ५ प्रतिशत उतारचढाव आएमा १५ मिनेटको लागि बजार रोकिनेछ, र पुनः खुलेपछि ८ प्रतिशत उतारचढाव आएमा बाँकी समयका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि प्रयोग भएको ४, ५ र ६ प्रतिशतको तीन तहको प्रणाली हटाएर ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिएको हो । धितोपत्र बोर्डले आधिकारिक रूपमा विनियमावली अनुमोदन गरेको छ र प्राविधिक तयारी पूरा भएपछि नेप्से नयाँ व्यवस्था लागू गर्ने मिति घोषणा गर्नेछ । व्यक्तिगत कम्पनीको मूल्य सीमा १५ प्रतिशत पुर्‍याउँदा बजार थप अस्थिर हुन सक्ने भए पनि, यसले वास्तविक मूल्य पत्ता लगाउन र तरलता बढाउन सहयोग पुग्ने विश्लेषकहरूको भनाइ छ ।
    The Nepal Stock Exchange (NEPSE) has made major amendments to the “Securities Trading Regulations, 2075” to make the stock market more dynamic and active. Under the revised rules, the daily price fluctuation limit for individual company shares has been increased from 10% to 15%. NEPSE spokesperson Murahari Parajuli stated that this change allows any listed company’s shares to rise or fall up to 15% in a single day. Additionally, the price limit for the pre-open session (10:45 AM to 11:00 AM) has been raised to 5%, enabling a more accurate determination of market prices before the regular trading session begins. The circuit breaker system for the overall NEPSE Index has also been revised: a 5% movement in the first two hours of trading will trigger a 15-minute halt, and an 8% fluctuation after reopening will lead to a complete market closure for the day. The previous three-tier system of 4%, 5%, and 6% has been replaced by this new two-tier framework. The Securities Board of Nepal has officially approved the amendments, and NEPSE will announce the implementation date after the technical preparations are completed. While the increased 15% limit may make the market more volatile, analysts believe it will help the market reach fair prices and improve liquidity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026