NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Rebounds After Two Days, Trading Volume Declines
    २ दिनपछि नेप्सेमा सुधार, कारोबार रकम घट्यो
    Top
    1 min read
    Updated on September 1, 2025
    NEPSE TRADING

    २ दिनपछि नेप्सेमा सुधार, कारोबार रकम घट्योNEPSE Rebounds After Two Days, Trading Volume Declines

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सुधारसहित १२.०३ अंकले बढेर २७६२.७४ विन्दुमा पुग्यो। लगातार दुई दिनसम्म घट्दै आएको बजार यस दिन हरियो बन्दै बन्द भए पनि कारोबार रकम भने घटेर ५ अर्ब १० करोड रुपैयाँमा सीमित रह्यो। आइतबारको ६ अर्बभन्दा बढीको कारोबारसँग तुलना गर्दा लगानीकर्ताको सतर्कता अझै कायम रहेको प्रष्ट देखियो।

    यस दिन ३२६ कम्पनीका ६८ हजारभन्दा बढी पटकको कारोबारमार्फत १ करोड १४ लाख कित्ता सेयर किनबेच भए। हिम स्टार उर्जाको सेयर ६.०७% बढ्दै शीर्ष वृद्धिमा रह्यो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर पनि ४% ले बढ्यो। विपरीत, सहकार्य लघुवित्त ७.६८% घट्दै सबैभन्दा बढी गिरावटमा रह्यो भने विकास हाइड्रोपावर पनि करिब ५% गिरावटमा आयो। कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी २८ करोड रुपैयाँभन्दा बढी कारोबार गर्दै शीर्ष स्थानमा रह्यो, एभरेष्ट बैंक र हिमालयन डिष्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    उपसमूहतर्फ १३ मध्ये ११ उपसमूह बढ्दा २ उपसमूह घटे। सबैभन्दा बढी वृद्धि बैंकिङ उपसमूहमा १.६२% ले देखियो, जसले बैंकिङ क्षेत्रप्रति लगानीकर्ताको विश्वासलाई अझै पुष्टि गर्‍यो। तर व्यापार उपसमूह १.१५% ले घट्दै सबैभन्दा बढी दबाबमा रह्यो।

    प्रविधिक विश्लेषण

    चार्ट अनुसार बजार ३००० विन्दु नजिकको उच्च बिन्दुबाट क्रमशः तल झरेको छ। पछिल्लो गिरावटपछि सोमबार सुधार देखिए पनि कमजोर भोल्युमले बजारको आत्मविश्वास कमजोर रहेको देखाउँछ।

    • तत्कालीन सपोर्ट: २७४० विन्दु

    • अर्को सम्भावित सपोर्ट: २७०० विन्दु

    • प्रतिरोध: २८०० विन्दु

    २८०० पार नगरेसम्म ठूला लगानीकर्ताले आक्रामक प्रवेश गर्ने सम्भावना न्यून देखिन्छ। सुधारमा बैंकिङ उपसमूहले मुख्य योगदान दिएको भए पनि लघुवित्त र जलविद्युतमा देखिएको दबाबले बजारलाई असन्तुलित बनाएको छ।

    ब्रोकर विश्लेषण

    आजको कारोबार हेर्दा शीर्ष १० ब्रोकरमध्ये ५ ले बाई बढी र ५ ले सेल बढी गरेका छन्। तर मुख्य ३ ब्रोकरले तुलनात्मक रूपमा बाई बढी गरेका छन्, जसले लगानीकर्ताको आकर्षण बढ्दै गएको संकेत दिन्छ।

    • केबिएल (ब्रोकर ५८): कुल बाईको ५७% (५ लाख १५ हजार कित्ता)

    • सानिमा बैंक (ब्रोकर ३३): १ लाख ६६ हजार कित्ता बाई

    • ब्रोकर ४५: ईबीएल र स्ट्याण्डर्ड चार्टर्डमा उच्च बाई

    यसबाट देखिन्छ कि बैंकिङ क्षेत्रतर्फ ठूला ब्रोकरमार्फत लगानीकर्ताको आकर्षण बढ्दै गएको छ।

    After two consecutive days of decline, the NEPSE index closed higher on Monday, the second trading day of the week. The NEPSE index rose by 12.91 points to settle at 2762.74. Similarly, the Sensitive Index gained 4.02 points, the Float Index increased by 1.29 points, and the Sensitive Float Index rose by 1.61 points.

    However, the total transaction amount decreased compared to the previous day. While over NPR 6 billion worth of shares were traded on Sunday, Monday’s session saw trading of 114 million shares worth NPR 5.10 billion through 68,775 transactions across 326 stocks.

    On the company front, shares of Himal Star Energy surged 6.07%, and Standard Chartered Bank gained 4%. In contrast, Sahakarya Laghubitta dropped by 7.68%, while Vikas Hydropower fell by nearly 5%. By transaction volume, Nepal Reinsurance topped the list with over NPR 280 million in trades, followed by Everest Bank (~NPR 240 million) and Himalayan Distillery (~NPR 220 million).

    Among the 13 sub-indices, 11 closed higher while 2 declined. The Banking sub-index posted the strongest gain at 1.62%, while the Trading sub-index recorded the sharpest fall at 1.15%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026