NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Rises After Two Days of Decline, Trading Volume Drops
    दुई दिनको गिरावटपछि नेप्से बढ्यो, कारोबार रकम भने घट्यो
    Top
    1 min read
    Updated on November 5, 2025
    NEPSE TRADING

    दुई दिनको गिरावटपछि नेप्से बढ्यो, कारोबार रकम भने घट्योNEPSE Rises After Two Days of Decline, Trading Volume Drops

    लगातार दुई दिनको गिरावटपछि बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबारको कारोबारमा नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स १.१४ अंक, फ्लोट इन्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अंकले वृद्धि भएको छ।

    बजार परिसूचक बढेपनि कारोबार रकम घटेको छ। मंगलबारको ५ अर्ब १५ करोड रुपैयाँको तुलनामा बुधबार ३१२ कम्पनीका ४२ हजार ८७९ पटकको कारोबारमार्फत ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा जम्मा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

    माबिलुङ एनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको सेयरमूल्य ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा बन्द भएको हो। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर करिब १० प्रतिशत र नेपाल फाइनान्सको सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन्। तर फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य ७.४८ प्रतिशत घट्दै सबैभन्दा बढी गिरावटमा परेको छ।

    कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यसपछि हिमालयन डिष्टिलरीको साढे ३२ करोड र राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

    १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढ्दा २ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह ३.४१ प्रतिशतले बढ्दै सबैभन्दा बढी वृद्धि भएको हो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य गिरावटमा रहेका छन्।

    After two consecutive days of decline, the Nepal Stock Exchange (NEPSE) index rebounded on Wednesday, closing higher. The NEPSE index rose by 12.17 points to settle at 2,607.42 points. Similarly, the Sensitive Index increased by 1.14 points, while the Float Index and Sensitive Float Index gained 0.90 and 0.45 points, respectively.

    Despite the market’s upward movement, overall trading volume declined. Compared to Tuesday’s turnover of NPR 5.15 billion, total transactions on Wednesday amounted to NPR 4.68 billion, with 92.18 million shares traded in 42,879 transactions across 312 listed companies.

    Mabilung Energy Limited’s share continued its strong performance, hitting the positive circuit level for the second consecutive day and closing at NPR 384.30, up NPR 34.90. Likewise, Unnati Sahakarya Laghubitta gained around 10 percent, while Nepal Finance rose by over 9 percent. On the other hand, First Microfinance Laghubitta witnessed the highest decline of 7.48 percent.

    In terms of transaction amount, Union Hydropower topped the list with a turnover of NPR 386.1 million, followed by Himalayan Distillery with over NPR 320 million and Radhi Hydropower with over NPR 310 million. Out of 13 sectoral sub-indices, 11 closed higher, while 2 fell. The finance sub-index posted the strongest growth, up 3.41 percent, whereas the hotel & tourism and mutual fund sub-indices saw slight declines.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026