NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Rises by 21 Points Despite Decline in Trading Volume
    नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावट
    Top
    1 min read
    Published on February 24, 2026
    NEPSE TRADING

    नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावटNEPSE Rises by 21 Points Despite Decline in Trading Volume

    यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले वृद्धि भएको छ। यसले समग्र बजारमा सकारात्मक माहोल देखाएको छ।

    यद्यपि, परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा यस दिन ३२८ कम्पनीका ४९ हजार ९३ पटकको कारोबारमार्फत ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।

    यस दिन सालपा विकास बैंकको शेयर पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसाले बढेर ४८३ रुपैयाँ १० पैसामा पुगेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ। घटेका कम्पनीहरूको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २४ करोड रुपैयाँभन्दा बढी र राधी विद्युत कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ भने विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

    On this day, the NEPSE index increased by 21.62 points to reach 2,638.60 points. The Sensitive Index rose by 2.31 points, the Float Index by 1.40 points, and the Sensitive Float Index by 0.90 points, reflecting a positive market sentiment.

    Despite the rise in the index, the total trading volume declined. Compared to NPR 5.13 billion in transactions on Monday, the market recorded transactions worth NPR 4.23 billion on this day. A total of 9.36 million shares of 328 companies were traded through 49,093 transactions.

    Salapa Development Bank continued its positive circuit trend, with its share price rising by NPR 43.90 to close at NPR 483.10. Similarly, the share prices of Reliance Spinning Mills and Himalayan Power Partner increased by more than 9 percent, while Sagar Distillery gained nearly 9 percent. The decline in losing stocks remained below 4 percent.

    In terms of turnover, SY Panel Nepal emerged as the top trading company with transactions worth NPR 377.2 million. Ankhu Khola Hydropower recorded trades exceeding NPR 240 million, while Radhi Bidyut Company’s turnover crossed NPR 160 million.

    All 13 sub-indices closed in positive territory. The Hotel and Tourism sub-index recorded the highest gain of 2.02 percent. Development Bank, Hydropower, Manufacturing and Processing, and Trading sub-indices also rose by more than 1 percent, indicating broad-based market growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026