NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NEPSE Surges on First Trading Day of 2083, All Sub-Indices Close in the Green
    नयाँ वर्ष २०८३ को पहिलो कारोबारमै नेप्सेमा उत्साहजनक उछाल, सबै उपसमूह हरियालीमा
    Top
    1 min read
    Published on April 15, 2026
    NEPSE TRADING

    नयाँ वर्ष २०८३ को पहिलो कारोबारमै नेप्सेमा उत्साहजनक उछाल, सबै उपसमूह हरियालीमाNEPSE Surges on First Trading Day of 2083, All Sub-Indices Close in the Green

    वि.सं. २०८३ को पहिलो कारोबार दिन नेप्से परिसूचक उल्लेखनीय वृद्धि सहित बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य गिरावट देखिएको बजार बुधबार भने ३३.२७ अंकले उकालो लाग्दै २८६६.८७ विन्दुमा पुगेको हो । सो दिन सेन्सेटिभ इन्डेक्स ५.२२ अंक, फ्लोट इन्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६५ अंकले बढेका छन् । कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्दै १० अर्ब ५३ करोड रुपैयाँ नाघेको छ, जसमा ३४४ कम्पनीका २ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। बजारमा ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा अन्य केही कम्पनीहरूले पनि उल्लेखनीय वृद्धि हासिल गरेका छन्, यद्यपि रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य घटेको देखियो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहँदा नेशनल हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्स पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्। सबै १३ उपसमूहहरू हरियालीमा बन्द भएका छन्, जसमध्ये होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी ३.१६ प्रतिशतले बढेको छ भने जलविद्युत, व्यापार, बैंकिङ्ग लगायतका क्षेत्रहरूमा पनि उल्लेखनीय सुधार देखिएको छ।
    On the first trading day of the Nepali New Year 2083 B.S., the NEPSE index closed on a strong positive note, reversing the slight decline seen in the previous session. On Wednesday, the index surged by 33.27 points to reach 2866.87. Similarly, the sensitive index rose by 5.22 points, the float index by 2.14 points, and the sensitive float index by 1.65 points. The total turnover also increased significantly, exceeding NPR 10.53 billion, with more than 264 million shares of 344 companies traded. Six stocks hit the positive circuit level, while several others recorded notable gains; however, Reliance Spinning Mills witnessed a decline in its share price. In terms of transaction volume, Shivam Cements topped the list, followed by National Hydropower Company and Reliance Spinning Mills. All 13 sub-indices closed in the green, with the hotel and tourism sector leading the gains at 3.16%, while hydropower, trading, banking, development banks, and finance sectors also showed strong performance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026