NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Suspends 15-Minute Average Price Calculation Method
    नेप्सेले सुचना नै जारी गरेर भन्यो : १५ मिनेटको औषत गणना विधि स्थगित
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    नेप्सेले सुचना नै जारी गरेर भन्यो : १५ मिनेटको औषत गणना विधि स्थगितNEPSE Suspends 15-Minute Average Price Calculation Method

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना गर्ने विधिलाई स्थगित गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएर सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले मंगलबारदेखि नै यसलाई स्थगित गर्ने जनाएको हो।

    लगानीकर्ताहरूले पछिल्लो समय सो विधि हटाउन निरन्तर माग गर्दै आएका थिए। हिजो (शनिबार) बसेको नेपाल धितोपत्र बोर्डको बैठकले विधि स्थगित गर्ने औपचारिक निर्णय गरेको थियो।

    नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको असोज ४ गतेको पत्रानुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने प्रावधान स्थगन गरिएको छ। अबदेखि अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गरिनेछ।”

    नयाँ व्यवस्थाको आज प्राविधिक परीक्षण गरिएको र भोलि असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा सोको कार्यान्वयन असोज ७ गतेदेखि हुने नेप्सेले स्पष्ट पारेको छ।

    Nepal Stock Exchange (NEPSE) has decided to suspend the practice of calculating the average price of the last 15 minutes as the final trading price. The decision comes after the Securities Board of Nepal (SEBON) sent a directive instructing NEPSE to halt the system. The suspension will take effect starting Tuesday.

    Investors had long been demanding the removal of this system. SEBON’s board meeting held on Saturday officially decided to suspend the method, following which NEPSE issued a notice.

    According to the notice, “As per SEBON’s directive dated Ashwin 4, 2082, the provision under Regulation 11(7) of the Securities Trading Regulation (Fourth Amendment) 2081, which treated the weighted average price between 2:45 PM to 3:00 PM as the final price, has been suspended. From now on, the last traded price will be used as the basis for index calculation.”

    NEPSE informed that the technical test of the new arrangement has been completed today. Since Ashwin 6 is a public holiday, the system will be implemented from Ashwin 7 (Wednesday) onwards.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026