NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NEPSE Trend Before and After Dashain: Analyst Subash Chandra Dhungana’s Study
    दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययन
    Investor
    1 min read
    Published on September 3, 2025
    NEPSE TRADING

    दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययनNEPSE Trend Before and After Dashain: Analyst Subash Chandra Dhungana’s Study

    नेपाली पूँजी बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे अघिल्ला पाँच वर्षको तथ्यांकसहितको अध्ययन सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत २०७७ देखि २०८१ सालसम्मको फूलपाती अघिल्लो कारोबार दिन, फूलपातीकै दिन र त्यसपछिका १५ कारोबार दिनसम्मको नेप्से परिसूचकको तुलना गर्दै बजारको चलनचल्तीको प्रवृत्ति प्रस्ट पारेका हुन्।

    ढुंगानाले प्रस्तुत गरेको तथ्यांक अनुसार,

    • २०७७ सालमा फूलपाती अघि नेप्से ३० अंकले बढेको र पछि १५८ अंकले बढेको देखिन्छ।

    • २०७८ सालमा फूलपाती अघि १७३ अंकले घटे पनि पछि १९० अंकले बढेको छ।

    • २०७९ सालमा ८६ अंकले घटे पनि पछि १११ अंकले बढेको देखिन्छ।

    • २०८० सालमा ११९ अंकले घटे पनि पछि ४ अंकले मात्र सुधार भएको छ।

    • २०८१ सालमा फूलपाती अघि ३० अंक र पछि ७० अंकले बजार बढेको देखिएको छ।

    औसत परिणाम
    पाँच वर्षको आधारमा हेर्दा फूलपाती अघिल्ला १५ कारोबार दिनमा बजार औसत ६३.६ अंकले घटेको तर फूलपाती पछिल्ला १५ कारोबार दिनमा भने औसत १०६.६ अंकले बढेको निष्कर्ष आएको छ।

    उनको भनाइमा, बुलिश बजारमा दशैंअघि र पछाडि दुवै अवधिमा बजार बढ्ने देखिन्छ भने बियरिस बजारमा दशैंअघि बजार घटे पनि पछाडि केही सुधार हुने प्रवृत्ति पाइन्छ। यसका आधारमा दशैंअघि बेच्ने भन्दा पनि किन्नेले लामो समयका लागि लाभ लिन सक्ने सम्भावना बढी हुने उनको तर्क छ।

    तर, उनले सावधानी अपनाउँदै अघिल्ला ट्रेन्ड भविष्यमा पनि दोहोरिन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको प्रष्ट पारेका छन्। ढुंगानाका अनुसार, २०८२ सालको दशैंसम्म अझै १७ कारोबार दिन बाँकी रहेका कारण यसपालिको बजार कुन मोड लिन्छ भन्ने पर्खेर हेर्नुपर्ने हुन्छ।

    नोटः सुवासचन्द्र ढुंगाना नेपालका शेयर बजारमा चर्चित लगानीकर्ता तथा विश्लेषक हुन्।

    Nepali capital market analyst Subash Chandra Dhungana has shared a detailed study on the trend of NEPSE before and after Dashain. Posting on his Facebook page, he compared NEPSE index movements from 2077 BS to 2081 BS, analyzing the closing figures on Phulpati day with the 15 trading days before and after.

    According to Dhungana’s data:

    • 2077 BS: Before +30 points, After +158 points

    • 2078 BS: Before –173 points, After +190 points

    • 2079 BS: Before –86 points, After +111 points

    • 2080 BS: Before –119 points, After +4 points

    • 2081 BS: Before +30 points, After +70 points

    Average (Five Years):

    • 15 days before Phulpati: –63.6 points

    • 15 days after Phulpati: +106.6 points

    Dhungana highlights that in bullish markets, NEPSE has generally risen both before and after Dashain, while in bearish markets, it tends to decline before the festival but recovers somewhat afterward.

    He argues that historically, those who buy before Dashain have had a higher chance of gaining in the long run compared to sellers. However, he also cautions that past trends do not guarantee future results.

    For 2082 BS, there are still 17 trading days left before Phulpati, so investors must wait and watch how the market unfolds this year.

    Note: Subash Chandra Dhungana is a well-known investor and analyst in Nepal’s stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026