NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Newly Appointed Prime Minister Sushila Karki Takes Oath, Given Six-Month Mandate for Elect...
    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, ६ महिनाभित्र चुनाव गर्ने म्यान्डेट
    Investor
    1 min read
    Published on September 12, 2025
    NEPSE trading

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, ६ महिनाभित्र चुनाव गर्ने म्यान्डेटNewly Appointed Prime Minister Sushila Karki Takes Oath, Given Six-Month Mandate for Elections

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

    राष्ट्रपति पौडेलको शुभकामना

    शपथ समारोहका क्रममा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई देशको स्थायित्वका लागि सफलताको शुभकामना दिँदै भने, “ल सफल हुनुस्, देश बचाउनस्।” जवाफमा कार्कीले छोटकरीमा “धन्यवाद” मात्र दिएकी थिइन्।

    शपथ समारोहमा उपस्थिति

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, कूटनीतिक नियोगका पदाधिकारीसहित उच्च व्यक्तित्वहरूको उपस्थिती थियो।
    तर, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल भने समारोहमा देखिएनन्।

    मन्त्रिपरिषद् गठनमा ढिलाइ

    यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने चर्चा भए पनि जेन–जी आन्दोलनको तर्फबाट नाममा सहमति हुन नसकेकाले तत्काल मन्त्रीहरू नियुक्त नभएको बताइएको छ। हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने व्यवस्था गरिएको छ।

    निर्वाचनको म्यान्डेट

    राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने स्पष्ट म्यान्डेट दिएका छन्।
    नियुक्ति पत्रमा भनिएको छ– “नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्नेगरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ।”

    शपथग्रहणसँगै सुशीला कार्की मुलुकको अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।

    Newly appointed Prime Minister Sushila Karki has taken the oath of office and secrecy. Formerly the first female Chief Justice of Nepal, Karki was sworn in by President Ram Chandra Paudel at the Presidential Palace, Sheetal Niwas.

    President Paudel’s Remarks

    During the swearing-in ceremony, President Paudel extended his best wishes to the new Prime Minister, saying: “May you succeed, may you save the country.” In response, Karki simply expressed her gratitude, saying “Thank you.”

    Attendees at the Ceremony

    The special ceremony was attended by Vice President Ramsahay Prasad Yadav, Chief Justice Prakashman Singh Raut, former Prime Minister Dr. Baburam Bhattarai, the Chief Secretary, members of the diplomatic corps, and other high-ranking officials.
    However, former prime ministers KP Sharma Oli, Pushpa Kamal Dahal (Prachanda), Sher Bahadur Deuba, Madhav Kumar Nepal, and Jhala Nath Khanal were notably absent.

    Delay in Cabinet Formation

    Although there was earlier speculation about forming a three-member Cabinet, sources confirmed that no agreement had yet been reached within the Gen-Z faction, which has delayed ministerial appointments. For now, all ministries will remain under the direct responsibility of Prime Minister Karki herself.

    Mandate to Hold Elections

    Appointing Karki under Article 61 of the Constitution, President Paudel has given her a clear mandate to conduct parliamentary elections within six months.
    The appointment letter stated: “Exercising constitutional authority vested in the President to safeguard the Constitution and promote national unity, Sushila Karki has been appointed as Prime Minister of the interim government with the mandate to conduct House of Representatives elections within six months.”

    With this swearing-in, Sushila Karki has become the first woman to lead Nepal’s interim government as Prime Minister.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026