
Latest
<1 min read
NEPSE TRADING
एनआईसी एशिया बैंक र एभरेस्ट हस्पिटलबीच सहकार्य, ग्राहक र कर्मचारीलाई उपचारमा छुटNIC Asia Bank Partners with Everest Hospital, Offers Up to 20% Discount on Medical Services
काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गर्दै एभरेस्ट हस्पिटलसँग उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौताअनुसार बैंकसँग आबद्ध व्यक्तिहरूले अस्पतालका विभिन्न सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।सम्झौतामा एभरेस्ट हस्पिटलका तर्फबाट अस्पताल निर्देशक दीपक चन्द्र बराल र बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनालीले हस्ताक्षर गरेका छन्।यस सहकार्यले बैंकका कर्मचारी र ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने विश्वास लिइएको छ। साथै, उपचार खर्चमा राहत प्रदान गर्दै सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्य रहेको दुवै पक्षले जनाएका छन्।
Kathmandu. NIC Asia Bank has signed an agreement with Everest Hospital to provide special discounts on medical services to its employees and customers. Under the agreement, beneficiaries will receive discounts ranging from 5% to 20% on various hospital services.The agreement was signed by Hospital Director Deepak Chandra Baral on behalf of Everest Hospital and Chief of Transaction Banking Narendra Mainali representing NIC Asia Bank.Both parties expressed confidence that the collaboration will enhance access to quality healthcare services for the bank’s customers and staff, while also helping reduce treatment costs through the offered discounts.




