NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend
    एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित
    Investor
    1 min read
    Published on September 4, 2025
    NEPSE TRADING

    एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारितNIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend

    एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा (AGM) भदौ १८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, कम्पनीले कायम चुक्ता पुँजीमा ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

    सभामा प्रस्तुत विवरणअनुसार, कम्पनीले समीक्षा अवधिमा :

    • ८ लाख डिम्याट खाता खोल्न,

    • ५ वटा म्युचुअल फण्ड योजनामार्फत ५.४५ अर्ब रुपैयाँ व्यवस्थापन गर्न,

    • ७२० जना लगानी व्यवस्थापन ग्राहकका लागि २.७ अर्ब रुपैयाँ व्यवस्थापन गर्न,

    • २३ कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न, र

    • “IDEA to IPO” सेवामार्फत १७ कम्पनीहरूको आईपीओ निष्कासन सम्पन्न गर्न सफल भएको छ।

    प्रस्तावित लाभांश समेत गन्दा, कम्पनीले हालसम्म आफ्ना शेयरधनीलाई २९० प्रतिशत प्रतिफल उपलब्ध गराइसकेको जानकारी सभामा दिइएको छ।

    एनआईसी एशिया क्यापिटलले क्यापिटल मार्केट सेवा क्षेत्रलाई डिजिटलिकरण, लगानी व्यवस्थापन, र आईपीओ प्रक्रियामा नयाँपन ल्याउँदै आफ्नो सुदृढ उपस्थिति कायम गरिरहेको जनाएको छ।

    Kathmandu – NIC Asia Capital Limited successfully conducted its 9th Annual General Meeting (AGM) on Bhadra 18, 2082, at its registered office in Thapathali, Kathmandu. The meeting approved the Board of Directors’ report, the audited financial statements for FY 2081/82, and endorsed a 50 percent cash dividend (including tax) on the company’s paid-up capital.

    In his address, Chairman Santhosh Kumar Rathi reported that with a paid-up capital of Rs. 20 crore, the company earned over Rs. 30.6 crore in revenue and recorded a net profit of Rs. 11.64 crore during the review period.

    According to the report presented at the AGM, the company achieved significant milestones during FY 2081/82, including:

    • Opening over 800,000 Demat accounts.

    • Managing Rs. 5.45 billion through 5 mutual fund schemes.

    • Handling Rs. 2.7 billion for 720 investment management clients.

    • Serving as share registrar for 23 companies.

    • Successfully completing the IPO issuance process for 17 companies under its “IDEA to IPO” service.

    Including the newly proposed dividend, NIC Asia Capital has provided a total shareholder return of 290 percent since its inception.

    The company emphasized its continued focus on innovation in capital market services, digitalization, investment management, and IPO facilitation, strengthening its role as a leading institution in Nepal’s financial market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026