धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
कोष प्रवर्दक:
NIC ASIA
एन आई सी एशिया बैंक लि.
योजना व्यवस्थापक:
NIC ASIA
CAPITAL
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी (Open-ended) योजना
एन आई सी एशिया इक्वीटी लिङ्ग्ड इन्भेष्टमेन्ट स्किम (NIC ASIA Equity Linked Investment Scheme - ELIS) को
योजनाको आकार
रु.१ अर्बबाट वृद्धि गरि रु.३ अर्ब कायम भएको सम्बन्धमा
यस एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालन भई रहेको दोश्रो खुलामुखी योजना एन आई सी एशिया इक्वीटी लिङ्ग्ड इन्भेष्टमेन्ट स्किम (NIC ASIA Equity Linked Investment Scheme - ELIS) को आकार हाल कायम रु.१ अर्बबाट वृद्धि गरि रु.३ अर्ब कायम गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०८३/०३/०३ गते स्वीकृति प्राप्त भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।




