NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NIFRA Launches Green Energy Bonds Worth Rs 5 Billion
    निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसर
    Investor
    1 min read
    Published on June 1, 2025
    NEPSE trading

    निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसरNIFRA Launches Green Energy Bonds Worth Rs 5 Billion

    काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ नामक नयाँ ऋणपत्र निष्कासन आज जेठ १८ गतेदेखि औपचारिक रूपमा सुरु गरेको छ। बैंकले यो ऋणपत्रमार्फत कुल ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

    बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित दरमा जम्मा ५० लाख कित्ता जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गते स्वीकृति प्राप्त भइसकेको यस योजनाअन्तर्गत, ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा लगानीकर्तालाई बिक्री गरिनेछ।

    बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ भने बाँकी १९ लाख कित्ता सर्वसाधारणलाई खुला रूपमा निष्कासन गरिने बैंकले जानकारी दिएको छ।

    सात वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता (२५ हजार रुपैयाँ) र अधिकतम १० लाख कित्ता (१० करोड रुपैयाँ) सम्म आवेदन दिन सक्नेछन्।

    ऋणपत्रमा लगानी गर्न इच्छुकहरूका लागि आवेदन दिने अन्तिम म्याद जेठ २१ गतेसम्म तय गरिएको छ। यद्यपि, यदि सो अवधिभित्र पर्याप्त आवेदन प्राप्त नभएमा म्याद असार १ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ।

    यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

    बैंकले हरित ऊर्जा र पूर्वाधार विकासमा लगानी प्रवाह बढाउने उद्देश्यले यो ऋणपत्र ल्याएको बताएको छ, जुन दीर्घकालीन वित्तीय साधनका रूपमा अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Kathmandu – Nepal Infrastructure Bank Limited (NIFRA) has officially launched the issuance of its latest bond offering, “NIFRA Green Energy Bond 2088–89”, starting today, Jestha 18. The bank aims to raise Rs 5 billion through this green bond.

    The bond, priced at a face value of Rs 1,000 per unit, will have a total of 5 million units available for subscription. NIFRA had received approval from the Securities Board of Nepal (SEBON) on Baisakh 30 to proceed with the issuance.

    Out of the total offering, 3 million units will be sold via private placement. The remaining 2 million units will be issued to the public, with 100,000 units reserved for mutual funds and 1.9 million units available for general investors.

    This bond carries a 7-year maturity and offers an annual fixed interest rate of 6%. Investors can apply for a minimum of 25 units (Rs 25,000) and up to a maximum of 1 million units (Rs 1 billion).

    The application window remains open until Jestha 21. If the issue is not fully subscribed by then, the deadline will be extended to Asar 1, as per the bank's notice.

    NIMB Ace Capital Limited is serving as the issue and sales manager for the bond offering.

    According to NIFRA, this green bond aims to channel investments into sustainable infrastructure and renewable energy projects, helping Nepal meet its long-term energy and environmental goals.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026